Tuesday 28 February 2012

अनौठा तथ्य


( हिटलर र नेपोलियन दुवैका एक(एकवटा मात्र अण्डकोष थिए ।

( अमेरिकामा प्रत्येक दिन औसत ५ सय विज्ञापन प्रकाशित हुन्छन् ।

( रोममा एकचोटि अदालतमा एक व्यक्तिले बयान दिँदा आफ्नो अण्डकोषको कसम खाएको थियो ।

( सन् १९७३ सम्म अमेरिकाकी साइकियाट्रिक एसोसिएसनले समलैंगिकतालाई मानसिक रोगको सूचीमा राखेको थियो ।

( हरिण सिकार गरिरहेका पेला कसैको कानमा गएर फुस्फुसाउनु अलास्कामा गैरकानुनी मानिन्छ ।

( खाएको खाना पूर्णरूपमा पचाउन तपाईंको शरीरलाई ४८ घन्टा लाग्छ ।

( विलोडेलको कानुनअनुसार यौनसम्पर्कका वेला लोग्नेमानिसले फोहोरी बोल्न पाउँदैन ।

( मह यस्तो एक मात्र खानेकुरा हो जुन कहिले पनि बिगिँ्रदैन ।

( मानवशरीरमा रहेका टेपवर्म २२।९ मिटरसम्म बढ्न सक्छन् ।

( प्रत्येक सयजनामध्ये दुईजना महिला एउटा अतिरिक्त निप्पल (दूधको मुन्टो० लिएर जन्मेका हुन्छन् ।

( जिराफलाई टेलिफोनको पोल वा सडकबत्तीको पोलमा बाँध्न एट्लान्टामा निषेध छ ।

( मानिस एक मात्र प्राणी हो जो भावना प्रकट गर्न हाँस्ने गर्छ ।

( बेलायतमा १९औँ शताब्दीमा आत्महत्यामा असफल हुनेलाई झुन्ड्याइन्थ्यो ।

( एउटा औसत अमेरिकी राष्ट्रपतिले आफ्नो जीवनभरि ५० टनभन्दा बढी खाना खान्छ भने १३ हजार ग्यालिन तरल पदार्थ पिउँछ ।

( सन् १३८६ मा बच्चा मारेको कसुरमा एउटा सुँगुरलाई सार्वजनिक ठाउँमा झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो ।

( क्यालिफोर्नियामा स्कुल वा धार्मिकस्थलन्दा १५ सय फिट वरपर जनावरलाई यौनक्रिया गराउन प्रतिबन्धित छ ।

( हाम्सटरले एकचोटिमा एउटा आँखा झिम्क्याउँछन् ।

( यदि कुनै मानिसको कलेजोको दुईतिहाइ भाग सर्जरी गरेर निकालियो भने चार साताभित्र बढेर पुरानै आकारमा आउँछ ।

( मानिसको तिघ्राको हड्डी पत्थरभन्दा कडा हुन्छ, अर्कान्ससमा नीला बल्व किन्न र बेच्न प्रतिबन्ध छ ।

( बिच्छीको शरीरमा थोरै रक्सी खन्याइदियो भने कि यो बहुलाउँछ कि मर्छ ।

( अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनलाई जब भनियो कि जनरल ग्रान्टले सैनिक टुकडीको नेतृत्व गर्दा ह्विस्की पिएका थिए, उनले जवाफ दिए, ुत्यसको ब्रान्ड पत्ता लगाऊ, म अरू जनरललाई पनि दिन चाहन्छु ।ु

No comments:

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...