Tuesday 17 July 2012

नेपोलियन बोनापार्ट


युद्धनायकका रूपमा ख्याति कमाएका नेपोलियन बोनापार्टको जन्म सन१९६९ अगस्त १५ मा |mान्सको कोर्सिकको एउटा गरिब परिवारमा भएको थियो 
|mान्सलाई समानताको सिद्धान्त प्रदान गर्दै समाजमा ठूलो देन दिन समर्थ बोनापार्ट 'कर्म नै पूजा होभन्ने दर्शनका ज्वलन्त उदाहरण हुनुहुन्थ्यो  उहााले विश्व इतिहासमा युद्धकला क्षेत्रमा प्रदर्शन गर्नुभएको अद्वितीय क्षमता वास्तवमै अविस्मरणीय   सानैदेखि लडाकु प्रवृत्तिका बोनापार्टले सैनिक सेवामा प्रवेश गर्नुभएपछि सन१९७२ मा भएको टूलोको विद्रोह सफलतापूर्वक दबाई ˆनो कुशल क्षमताको परिचय दिनुभएको थियो 
'असम्भवभन्ने कुरा ˆनो जीवनको शब्दकोशमा नरहेको कुरा बताउनुहुने बोनापार्टले एक ज्योतिषीलाई ˆनो हात देखाउादा ज्योतिषीले 'यो रेखा यहीा टुङ्गएिकोले तिम्रो सपना पूरा हुादैनभनेपछि उहााले त्यो रेखालाई चक्कुले चिरेर लम्बाउनुभएको कुरा हामीले सुनेका छौा  वास्तवमा यही एकोहोरो  सङ्घर्षशील  स्वभावका कारण आज बोनापार्ट विश्व इतिहासका चर्चित पात्र बन्नुभएको  
जीवनको एक समय पूरै युरोपको शासक बन्न समर्थ बोनापार्टले युरोपको नक्सा नै बदल्नुभएको थियो  |mान्समा जन्मिएको क्रान्ति  अस्थिरताको फाइदा उठाउादै बोनापार्ट जस्तो सामान्य व्यक्ति ˆनै विलक्षण क्षमता  रणनीतिक कौशलताका कारण ऐतिहासिक उचाइमा पुग्नुभयो 
सन१९७५ मा |mान्स सरकारको इसारामा आन्दोलनकारीहरूलाई तहसनहस गरी सन१९७६ को इटालीविरुद्धको युद्धमा ज्वालाका रूपमा प्रस्तुत भई |mान्सलाई विजयको उमङ्ग प्रदान गर्ने युद्धनायक बोनापार्टको युद्धनायकीको जीवनकथा यहीाबाट सुरु भएको थियो 
|mान्समा बढ!दै गएको बोनापार्टको लोकपि्रयता  शक्तिबाट आशङ्कति भई तत्कालीन सरकारले उहाालाई सन१९७८ मा मिश्रमा पठाएको थियो तर उहाा सन१७९९ मा |mान्स फर्किनेबित्तिकै तीन सदस्यीय मन्त्रिमण्डलको अभिन्न अङ्ग बन्न पुग्नुभयो  फलस्वरूप ˆनो विलक्षण क्षमता  रणनीतिक कौशलका कारण सन१८०४ मा बोनापार्टले आफूलाई सम्राटका रूपमा स्थापित गर्न सफल हुनुभयो 
यसरी |mान्सको सम्राटबन्नुपूर्व उहाा थुप्रै युद्धहरूमा विजयी भइसक्नुभएको थियो  उहााको डरलाग्दो युद्धकलादेखि विश्व नै थर्कमान थियो  सम्राटहुनुभएपछि उहााले |mान्समा थुप्रै सुधारका कार्यहरू गर्नुभयो  उहााले 'महाद्विपीय मैत्री सङ्घस्थापना गरी बि्रटेनलाई व्यापारमा हानि पुर्याएर हराउने रणनीति लिनुभएको थियो  तत्कालीन रुसले त्यसको विरोध गरेपछि बोनापार्टले सन१८१२ मा रुसमाथि आक्रमण गर्नुभयो  रुसमाथिको आक्रमण उहाालाई निकै भारी सावित भयो  यस आक्रमणमा बोनापार्ट विजयी हुनुभए पनि उहााको सैन्य शक्ति नराम्ररी नष्ट हुनपुग्यो  यही मौकामा युरोपका अन्य देशहरूले बोनापार्टको विरोधमा सैन्य शक्ति मजबुत पार्न थाले  फलतः सन१८१३ को लिपजिङ्गको युद्धमा बोनापार्टले निकै नराम्रो पराजय भोग्नुपर्यो 
त्यसपछि उहाा |mान्स छोडी इल्बा टापुमा बस्न थाल्नुभयो  उहाा इल्बा टापुमा बस्न थाल्नुभएको दोस्रो वर्षमै फेरि सत्तामा र्फकनुभयो तर त्यतिबेला उहााको स्वास्थ्यस्थिति कमजोर भइसकेको थियो  यसरी अन्त्यमा वाटरलुको युद्धमा बहुराष्ट्रिय सेनाले उहाालाई पराजित गरी सेन्ट हेलोना टापुतर्फ लखेट!यो  त्यहाा पुगेको केही दिनपछि नै उहाा क्यान्सर रोगबाट ग्रस्त हुनुभयो  सन१८२१ मई  का दिन महानयोद्धा बोनापार्टले यस संसारबाट बिदा लिनुभयो 
महानलडाकु बोनापार्टले हामीबाट बिदा लिनुभएको थुप्रै वर्ष भइसकेको  तर उहाले जीवनमा कर्म गर्न सिकाउनुभएको पाठ हाम्रालागि सधै प्रेरणादायी बनेर रहिरहनेछ  साथै मानिसले शक्ति  भन्दैमा मात्तिनु हुदैनत्यसले  स्वयंलाई पतन गराउछ भन्ने सार्थक सन्देश पनि हामी बोनापार्टको जीवनीबाट लिन सक्छौ 

नेपोलियन बोनापार्ट

फ़्रान्सका तत्कालिन चान्सलर तथा अठारौ शताब्दी का युरोप का महानायक नेपोलियन बोनापार्ट को जन्म १५ अगस्ट सन.१७६९ मा फ़्रान्समा एउटा सामन्य परिवारमा भएको थियो|सामान्य सिपाही बाट शैन्य क्षेत्रमा प्रबेश गरेका नेपोलियनले आफ़्नो जीवनको शब्दकोषमा असंभब भन्ने शब्द नरहेको र काम थालेमा सबै संभब हुने बताउदै शैन्य अभियान बिस्तार गरि युरोपका थुप्रै राष्ट्रहरुमा शैन्य हमला गरी बिजय प्राप्त गर्नुका साथै आफ़ुलाइ पनि फ़्रान्स को शासक को रुपमा उभ्याएका थिए| नेपोलियन २६ बर्ष का हुदा जब उनी सेनाका सामन्य अधिक्रित मात्र थिए त्यतिनै बेला उनको सामाजिक कार्यकर्ता जोसेफाइन संग भेट भयो|पहिलो भेट मै जोसेफाइनलाइ मन पराएका नेपोलियन बिस्तारै मायामा डुब्दै गए,दुबैको प्रेम निकै प्रगाढ भएर एक अर्का बिना बाच्न नसक्ने भए पछि नेपोलियन ले ९ मार्च सन.१७९६ मा दुइ छोरा छोरी कि आमा समेत रहेकी आफ़ु भंदा ६ बर्ष जेठी ३२ बर्षिया बिधवा महिला तिनै जोसेफाइन संग बिबाहा गरे|बिहे गरेको २ दिन पछि नै नेपोलियनलाइ एउटा युद्धमा सहभागी हुनु पर्ने भएकाले जोसेफाइनलाइ घरमा एक्लै छडी उनी संग बिदा भएर युद्ध मैदान तर्फ़ लागे|पत्नी संग टाढा भै युद्ध मा होमिनु पर्दा उनी निकै दुःखी भए र त्यहा बाट उनले आफ़्नी प्यरी लाइ "तिमी मेरा लागि अतुलनिय छौ, तिमी बाट टाढा रहदा जीवन को कुनै आनंद ले मलाइ छुदैन,तिमी बाट अलग रहदा सारा संसार मेरा लागि बिशाल मरभुमी बनि दिंछ! मेरो प्राण जोसेफाइन कै लागि हो तिमी बाट म टाढा रहनु पर्यो भने त्यो मेर लागि असहनिय हुनेछ,मेरो बिरता ले पनि त्यस समय मलाइ साहारा दिने छैन,माया रुपी हजारौ चुंबन तिमीलाइ जोसेफाइन मात्र तिमीलाइ भंदै चिट्‌ठी लेख्थे| माहान कार्य र माहान युद्ध मा होमिएका नेपोलियन आफ़्नो शैन्य बिस्तार र शैन्य युद्ध मा धेरै समय बेस्त रहेर बाहिरै रहन थाले सो क्रममा एता जोसेफाइन ले सेना र अन्य परपुरुष संग लहसिएर यौनलीला गर्न थालिन सामान्य सिपाही हरु संग समेत यौनलीला गरेका कारण शैन्यबल भित्रै सो कुराले चर्चा बटुलेपछि नेपोलियनले आफ़्नो बेइजती महसुश ग़री रिसले आगो भै जोसेफाइन संग संबंध बिछेदको प्रस्ताब राखे तर नेपोलियन बिना बाच्न नसक्ने कुरा गरि जोसेफाइनले आफ़्नो गल्ति स्वीकार गरि अब कहिल्यै यस्तो नगर्ने भंदै माफ़ी मागेपछि नेपोलियनले पनि माफ़ी दिएका कारण संबंध पुनह कायम भएको थियो|नेपोलियन बाहिर हूँदा उनको पत्रको जवाफ़ जोसेफाइनले दिन ढिला गरे पछि नेपोलियनले "मेरि प्राण जोसेफाइन तिमीले आफ़्नो पति लाइ माय गर्दिनौ जस्तो लाग्छ दिन भरि क गरी बस्छ्यौ मलाइ एउटा पत्र पनि लेख्न सक्दिनौ तिमीलाइ थाहा छैन मैले तिम्रो पत्र नपाउदा म कति आत्तिंछु, तडपिंछु भन्ने कुरा तिमीले अर्को मेरो पत्र मा तिम्रो पत्र र खबर नपाएकोले तिम्रो पति बिरामी भयो भन्ने थाहा पाउनेछौ !लाखौ चुंबन मेरी जोसेफाइन तिमी लाइ" भनि पत्र लेख्दथे. जब सन.१८०४ मा नेपोलियन फ़्रान्स का चान्सलर बने तब उनलाइ पुत्र मोहले छोयो र एउटा छोरो जन्माएर त्यसलाइ नै फ़्रान्स को शासक बनाएर राख्ने सोचे तर बिडंबना के भने जोसेफाइन बाट संतान हुने थिएनन| पुत्र मोहकै कारणले नेपोलियन ले सन.१८०९ मा जोसेफाइन संग संबंध बिछेद गरी सन.१८१० मा म्यारी संग दोश्रो बिहे गरे र म्यारी को कोख बाट पुत्र पनि जन्मियो तर दुर्भाग्य भनौ य बिडंबना जोसेफाइन संग संबंध बिछेद भएकै दिन बाट बिस्तारै उनको शैन्यवलले थुप्रै ठाउ हरु बाट पराजय बेहोर्नु पर्यो फ़लसोरुप नेपोलियन को सत्ता पनि डगमगाउन थाल्यो|यस्तै क्रममा उनी सन. १८१४ मा सत्ताच्युत भएर इलवा टापुमा बसाइ सरे यता नेपोलियन संग को बिछोड पछि छेद बिछेद भएकी जोसेफाइन ले उनी इलवा टापु मा भएको कुरा थाहा पाइ नेपोलियन लाइ 'आफ़ु नेपोलियन बाट छुट्टिएर बाच्न नसक्ने भएकाले आफ़ु लाइ संगै राख्न साथै उनको नया जीवनको 
श्रीमती र छोरा लाइ कुनै अबरोध नगर्ने गरी आफ़ु संगै बस्न चाहेको भंदै' पत्र लेखिन दोश्रो श्रीमती र छोरा का साथ रहेका नेपोलियनले 'जे नहुनु भैसक्यो अब बेग्ला बेग्लै जिउनु पर्ने र मिलन असंभब रहेको भनि' पत्रको जबाफ तर बिडंबना वस पत्र हातमा नपर्दै नेपोलियन संगको बीछोडमा तडपिएकी जोसेफाइनले प्राण त्याग गरिन| नेपोलियनले आफ़्नो जीवन अबधिभर करिब ७५,००० प्रेम पत्रहरु जोसेफाइनलाइ लेखेका थिए र उक्त पत्रहरु केही बर्ष अगाडी मात्र रुसको मस्कोमा लिलामी मा राखिएको थियो|नेपोलियन र जोसेफाइनको प्रेम लाइ संसारकै उत्क्रिष्ट सच्चा प्रेम का रुपमा पनि लिने गरिंछ|यता पत्नी म्यारी र छोरा का साथ बस्दै आएका नेपोलियनको 5 मे सन. १८२१ मा पेटको क्यान्सर बाट ज्यान गयो |





Monday 11 June 2012

केही घरेलु उपाय--.

============================
हाम्रो जीवनमा अनेकौं समस्या उत्पन्न भैरहेका हुन्छन् तर त्यस्ता समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा हामीले ध्यान दिएका हुँदैनौं । यस्ता स-साना कुरामा जानकारी भयो भने आफूलाई त सजिलो हुन्छ नै, अरूलाई पनि सिकाएर लाभ लिन सकिन्छ ।

1.-मैनबत्तीलाई रेफ्रिजेरेटरमा राखेर चिसो बनाई बाल्दा धेरै समयसम्म बलिरहन्छ ।

2.-शरीरको कुनै ठाउँमा आगोले पोलेको छ भने त्यो ठाउँमा महको लेप लगाउनाले जलन कम हुन्छ भने नियमित रूपमा महको पट्टी बाँधे आगोले पोलेको ठाउँमा हुने सेतो दाग पनि हटेर जान्छ ।

3.-गमलाको फूललाई कीराले हैरान पारेको छ भने निमको पातलाई पानीमा उमाली रातभर ित्यो पानीलाई निमको पातमै छाडिदिनुहोस् र भोलिपल्ट पानीलाई गमलाको फूलमा छर्किनुहोस्, कीरा लाग्दैन ।

4.-हात-खुट्टा आगोले पोलेको छ भने तत्काल काँचो आलु पिसेर लेप लगाउनाले जलन कम हुन्छ र फोका पनि उठ्दैन ।

5.-निम र पुदिनाको पातलाई पिसेर लगाएको २५ मिनेटपछि पखाले केश पखाले चम्किलो र स्वस्थ रहन्छ ।

6.-भाँडाहरू धुँदा एउटा बाल्टिनमा पानी राख्नुहोस्, त्यसमा ब्लिचिङ पाउडर मिसाउनुहोस् र भाँडालाई डुबाइदिनुहोस् । केही समयपछि भाँडा निकालेर सफा पानीले धुनुहोस्, भाँडा चम्किलो बन्छ ।

7.-कपडामा कुनै दाग लागेको छ भने दाग भएको ठाउँमा काटेको टमाटर रगड्नुहोस् र आधा घण्टापछि कपडा धुनुहोस्, कपडाको दाग हटेर जान्छ ।
8.-लसुन छोडाउँदै हुनुहुन्छ भने लसुनलाई दुई-तीन घण्टा पानीमा भिजाएर राख्नुहोस् लसुनको बोक्रा सजिलै निस्कन्छ ।

9.-साबुन प्रयोग गर्दागर्दै सानो भएको छ भने त्यसलाई नफाल्नुहोस्, बरु त्यसलाई तातोपानीमा उमालेर -लिक्विड) झोल बनाएर एउटा सिसीमा राख्नुहोस् ।

10-.करेलाको तीतोपन हटाउन करेलालाई चिरेर चामल धोएको पानीमा आधा घण्टा भिजाउनुहोस्, करेलाको तीतोपन कम हुन्छ ।

11.-महलाई स्वच्छ र सुरक्षित राख्न एउटा सफा बोतलमा दुई वा तीनवटा ल्वाङ राखेर बन्द गर्नुहोस्, मह चार-पाँच महिनासम्म सुरक्षित रहन्छ ।
12.-छालाको सामानमा अलिकति भ्यासलिन लगाएर कपास वा कपडाले पुछ्नुहोस्, चम्किलो देखिन्छ ।

13.-मासु वा माछा धोएको पानीले गुलाबको बिरुवामा मलको काम गर्छ ।
14.-यदि नाक बन्द भएको छ भने सस्र्युंको तेलमा एउटा लसुनको टुक्रा राखेर तताउनुहोस् र सुत्ने बेलामा छातीमा दलेर सुत्नुहोस् ।

15.-कुनै गिलासभित्र अर्का गिलास टाँसिएर बसेको छ भने उक्त गिलासलाई रातभर िफ्रिजमा राख्नुहोस् र बिहान बिनाझन्झट आफैं निस्कन्छ ।
16.-यदि फ्रिजबाट अण्डा निकालेर तुरुन्त उमाल्नु छ भने पानीमा एक चम्चा अमिलो र नुन मिसाउनुहोस् अन्डा फुट्दैन ।

17.-सफा र चम्किलो बनाउनु छ भने सातामा एक दिन नुनले दाँत सफा गर्नुपर्छ ।

18.-सिसाको कुनै सामानमा टाँसिएको लेबलमा अलिकति अल्कोहल वा नेलपोलिसको रमिुभर लगाएर केही बेर रगडे दाग सजिलै सफा हुन्छ ।

19.-ऊनी कपडामा चिया, कफीको दाग लागेको छ भने धुनुभन्दा पहिले त्यसमा ग्लिसरनि रगड्नुहोस् ।

20.-करेलाको बोक्रा ताछेर सुकाई बेसन वा मैदामा मिसाएर राखे मैदा वा बेसनमा कीरा लाग्दैन ।

21.-प्याज काट्नुभन्दा पहिले करबि पाँच मिनेट चिसो पानीमा भिजाए आँसु आउँदैन ।

22.-काँचो आँपलाई नुनपानीमा राख्दा चाँडै बिग्रँदैन ।

23.-यदि फ्रिजमा कुनै खाद्यवस्तु कुहिएर गन्ध आएको छ भने कागतीको टुक्रा काटेर फ्रिजमा राखिदिनुहोस्, फ्रिजको गन्ध हटेर जान्छ

24.-दाल पाकिसकेपछि मात्र हिङ हाल्नुहोस् अन्यथा दाल गल्दैन ।

25.-लसुन-प्याज काटिसकेपछि चक्कुलाई धोएर राख्नुहोस् ।

26.-फ्रिजमा लसुन-प्याज नराख्नुहोस् ।

27.-धेरै चामल ल्याउनुभएको छ भने त्यसमा बोरकि पाउडर मिसाएर राख्नुहोस्, चामलमा कीरा लाग्दैन ।

28.-प्याज काट्नुभन्दा पहिले चक्कुको टुप्पामा एउटा काँचो आलु दल्नुहोस्, आँखाबाट आँसु आउँदैन ।

29.-जिरा-धनियाँ भुटेपछि राम्रोसँग पिसिन्छ ।

30.-काउलीमा कीरा लागेको छ भने पकाउनुपूर्व हल्का मनतातो नुनपानीमा केही बेर डुबाइदिनुहोस् कीरा आफैं निस्कन्छ ।

31.-कटहर काट्दै हुनुहुन्छ भने पहिले हातमा तेल लगाउनुहोस्, जसले गर्दा कटहरको चोप लाग्दैन ।

32.-पाकेको कटहर वा कटहरको तरकारी खाइसकेपछि मदिरा सेवन नगर्नुहोस्, त्यस्तै चुना, सुर्ती, पान, कोकोकोला आदिको सेवन पनि गर्नुहुँदैन ।

33.-चामलमा कीरा लागेको छ भने चुनालाई एउटा कपडामा बाँधेर चामलमा राखिदिनुहोस्, कीरा लाग्दैन ।

34.-यदि गहुँ स्टोर गर्न चाहनुहुन्छ भने पहिले निमको पात सुकाएर गहुँमा मिसाउनुहोस् अथवा पातलाई जलाएर त्यसको खरानी गहुँमा मिसाइदिनुहोस् गहुँमा घुन लाग्दैन ।
 

Tuesday 1 May 2012

यसरी बन्यो मेरो ब्लु फिल्म

यो अगाडिको घटना हो जसको सजाय गायक प्रकाश ओझाले पाइसकेक छन् । तर अहिलेपनि प्रकाशको कारण ज्योतिको जीवन भने अहिलेसम्म सहज बन्न सकेको छैन । केही दिन अगाडि माओवादी निकट योङ्ग कम्युनिष्ट लिगले प्रकाश र ज्योतिको ब्लु फिल्मको सिडि फेल पारेपछि कर्वाही गर्न थालेपछि उनी मर्ने कि बांच्ने भन्ने दोधारकाविच भौतारिएर काठमाडौं आइपुगेकी छिन् । प्रकाश आफ्ना काला दिन समजवाट मेट्न चलचित्रमा नायक भएर आउने तयारीमा रहेका छन् । तर ज्योतिलाई बांच्नपनि हम्मे परिरहेको छ । आखिर के भएको रहेछ । ज्योति र प्रकाशमा विच । पढ्नुहोस् ज्योति आफैंले दिएको सनसनीखोज बयान ।

ज्योति खड्का

इटहरीको स्थानीय साङ्गीतिक समूह मदानी समूहको म पनि एक सदस्य हुँ । त्यसमा प्रकाश ओझा शिशिर सुवेदीलगायतका व्यक्तिहरु पनि थिए । गायक प्रकाश ओझाले त्यही समूहबाट शुरु गरेको साङ्गीतिक यात्राले क्रमशः विस्तारित रुप लिँदै गयो । उहाँ राष्ट्रिय स्तरको कलाकार हुनुभयो । काठमाडौंमा कान्तिपुर टेलिभिजनको प्रशारण भर्खरै शुरु भएको थियो । उक्त टेलिभिजनबाट ओझाको नेतृत्वमा तीते करेली नामक हाँस्य कार्यक्रमको निर्माण गर्ने कुरा शुरु हुनथाल्यो । तीते करेलीको अभिनयका लागि म काठमाडौं बस्नुपर्ने भयो ।

गाउँठाउँका दाजुभाइ र दिदीबहिनीबीचको त्यो जमघट शुरुका दिनमा निक्कै रोमााचक भयो । तर जब दिन बित्दै गयो तब एक पुरुषले अर्कोलाई मन पराउने एउटाले अर्कोको घृणा गर्नेजस्ता कृयाकलाप बढ्न थाल्यो । त्यसै क्रममा मलाई शिशिर सुवेदीले औधी मन पराएको भन्दै बिवाह प्रस्ताव गरे । तर म त्यो प्रस्ताव स्वीकार गर्न समर्थ भइनँ । मैले ुहुँदैनु भन्ने जवाफ दिएकै दिन शिशिरले भनेका थिए ुयो घमण्डको जवाफ म एक दिन दिउँला ।
मलाई प्रकाश ओझाको प्रतिभा र व्यक्तित्वबाट निक्कै नै प्रभावित थिएँ । हुन पनि उहाँको प्रतिभाबाट हाम्रो इटहरी शहर निक्कै गौरवान्वित पनि थियो । त्यसैले मलाई अरुको भन्दा प्रकाश ओझाको बढी भर लाग्थ्यो । तर एक दिन मलाई प्रकाश दाइले मैले बाथरुममा नुहाउँदै गरेको नग्न तस्वीर देखाउनुभयो । होइन भनौं मैं हुँ त्यो हो भनौं त्यो फोटो खिचेको मलाई थाहै छैन ।


प्रकाशले त्यो फोटो खिचेपछि मलाई श्रीषा कार्की बनाउँछु भन्नेसम्मको धम्की दियो । त्यो धम्कीपछि मैले सोचें म मर्नु ठीक होइन । आफ्नी आमा पनि तीन वर्षको छँदै मरेको । कान्छी आमाले स्याहार सुसार गरेकी म मर्नुबाट मेरो परिवारमा ठूलो चोट पुग्छ । त्यसैले प्रकाश ओझाका शर्त मान्नुबाहेक मसँग कुनै बिकल्प रहेन । शब्दमा भन्नु नपर्ला प्रकाश ओझाका प्रत्येक माग मैले पूरा गरेंँ ।
लोग्ने फेर्दै हिँड्ने इटहरीकी बद्नाम युवती सुदेशा सिग्देल र प्रकाश ओझाबीच सुमधुर सम्बन्ध थियो । म सुदेशालाई दिदी भन्थें । एक दिन सुदेशाले शिशिर सुवेदीको सहयोगमा प्रकाशसँग भएका चिप्सहरु बरामद गरेकी रहिछन् । त्यो चिप्समा सुदेशाकी छोरी मनिषा म र मेरी बहिनीको पनि नग्न तस्वीर थियो । तर सुदेशाले आफ्नी छोरीको दृष्य सबै नष्ट पारेकी रहिछ । उनले ओझाले चेलिबेटीमाथि दुव्र्यबहार गरेको भन्दै उसलाई छोड्न नहुने भन्दै मलाई उक्साइन् । त्यसैले मैले ओझा विरुद्ध मुद्धा दायर गर्नमा सहमति जनाएँ । मैले बुझिन कि ओझासँगको मेरा सम्पूर्ण सम्पर्कलाई सार्वजनिक गर्ने अपराधी सुदेशा हुन् भन्ने कुरा । कारणः ओझाले ती दृष्यहरु विकि्रका लागि नभएर मात्र ब्ल्याकमेलिङ्गका लागि तयार पारेका थिए ।
प्रकाश ओझा पक्राउ परेपछि मलाई उनकी श्रीमतीले पटक-पटक अनुनय गरिन् प्रकाशलाई माफ दिन । उनले प्रकाशसँग मलाई विवाह गर्नका लागि पनि दबाब दिइन् । तर मैले मानिनँ । उनले मलाई पढाई खर्च र चाहिएजति पैसा दिन्छु पनि भनिन् तर मेरा लागि त्यो कुरा स्वीकार्य भएन ।
प्रकाश ओझा जेलबाट मुक्त भएलगत्तै उसले मसँग माफ मागिसकेको छ । उसका पनि घर परिवार छन् भनेर मैले उसलाई माफ गरिसकेको छु । हुन पनि गल्ती मेरो पनि हो । प्रकाशले आफ्नो चाहना धम्कीको शैलीमा व्यक्त गर्यो त्यो उसको कुरा हो मैले प्रतिवाद गर्न सकिन र चुपचाप स्वीकरा गरें वास्तवमा त्यो मेरो गल्ती थियो । उसले मलाई बलात्कार गरेको थिएन ।
सुदेशाले प्रकाश पक्राउ परेलगत्तै अदालतलाई बयानमा भनेकी थिइन् प्रकाशका अश्लील दृष्यहरु मैले सेभ गरेर राखेकी छु । मैले सोधें किन दिदी भनेर । सुदेशाले भनिन् न्यायाधीशले पैसा खाएर प्रकाशको पक्षमा फैसला गरे भने काम लाग्छ नि ।

शिशिरले इमेदलमा मेरो नाङ्गो फोटो ठाउँठाउँमा पठायो भनेर पनि मैले सुनें । सुनेपछि मैले शिशिरलाई सोधें । शिशिरले सुदेशाले हो भन्यो । सुदेशालाई सोधें उसले शिशिरले हो भनी । फोटोहरु पठाउने कर्तुत गरेपछि फेरि पनि मलाई शिशिरले भन्यो ुज्योति बिगि्रएको केही पनि छैन म तिमीलाई अझै पनि स्वीकार गर्छु । मेरो यो आशक्तिलाई बुझिनौं भने म जे पनि गरिदिन्छु ।ु उसले फोन गरेका नम्बरमा मैले कलब्याक गर्दा त्यो त पिसिओबाट गरेको रहेछ । यसबाट प्रष्ट हुन्छ विभिन्न व्यक्तिलाई इमेलमार्फत मेरो फोटो पठाउने मान्छे शिशिर हो । अनि पछिल्लो समयमा मेरो बद्नाम गर्ने उद्देश्यले सीडी बजारमा ल्याउने सुदेशा र शिशिर नै हुन् । किनभने त्यो सीडीमा सुदेशाले आफ्नी छोरीलाई जोगाएकी छन् र मलाई मात्रै प्रस्तुत गरेकी छन् । भरपर्दो आधार छ उनले अदालतमा चिप्स कपी गरेर राखेको बयान दिएकी थिएन ।

यसबीचमा मैले पटक पटक मर्ने प्रयास गरें । मलाई जीवन भन्दा श्रीषा कार्की बन्नु उचित पनि लाग्यो । तर मरेपछि हारिन्छ भनेर म मर्न सकिन । जित्छु एकदिन ममाथि भएको अन्याय जित्छु भनेर आजसम्म बाँचेकी छु । तर राति राति मोबाइलमा फोन आउँछ- कति पैसा चाहिन्छ त्यसले पाउने हामीले नपाउने… तिम्रो …त कति राम्रो रैछ हेर्न मात्रै देऊ न यस्ता फोनबाट आजित भएर मैले मोबाइल बोक्न छाडें । बाँचौ आज पनि समाजले राम्रो भन्दैन मरौं हारेजस्तो हुन्छ म के गरौं दोधारमा छु ।




from.........
Filmy Box Office

Tuesday 24 April 2012

bagamati zone in vdc

kavre- 87
dhading-50
sindhupalchok-79
kathmandu-57
bhaktapur-16
lalitpur-41
nuwakot-61
rasuwa-18

Monday 23 April 2012

VDC of kavrepalanchok

  1. अनेकोट
  2. उग्रचण्डी नाला .
  3.  उग्रतारा जनागाल
  4.  . कटुञ्जे वेंसी . 
  5. कलाँती भूमिडाँडा .
  6.  कात्तिके देउराली . 
  7. कानपुर कालापानी . 
  8. काभ्रे नित्यचण्डेश्वरी . 
  9. कुरुवास चापाखोरी .
  10. कुशादेवी . 
  11. कोलाँतीभुम्लु . 
  12. कोशीदेखा . 
  13. खनालथोक . 
  14. खरेलथोक . 
  15. खहरेपाँगु . 
  16. खार्पाचोक . 
  17. गोकुले . 
  18. गोठपानी . 
  19. गौरीबिसौना देउपुर . 
  20. घर्तीछाप . 
  21. चण्डेनी मण्डन .
  22. चलाल गणेशस्थान . 
  23. चौबास . 
  24. च्याम्राङबेसी . 
  25. च्यासिङखर्क . 
  26. जैसीथोक मण्डन . 
  27. ज्याम्दी मण्डन .
  28.  टुकुचा नाला .
  29.  ठूलोपर्सेल . 
  30. डराउनेपोखरी 
  31. डाँडागाउँ . 
  32. ढुंखर्क . 
  33. दाप्चा पर्सेल .
  34. देवभूमि बालुवा .
  35.  देवीटार . 
  36. दोलालघाट . 
  37. धुलिखेल नगरपालिका . 
  38. धुसेनी शिवालय . 
  39. नयाँगाउँ देउपुर .
  40.  नाल्दुम . 
  41. नाग्रेगगर्चे . 
  42. नासिकास्थान साँगा . 
  43. पनौती नगरपालिका .
  44. पाँचखाल नगरपालिका .
  45.  पात्लेखेत . 
  46. पुरानागाउँ दाप्चा . 
  47. पोखरीचौरी . 
  48. पोखरीनारायणस्थान . 
  49. फलाँटे भुम्लु . 
  50. फलामेटार . 
  51. फोक्सिंङटार . 
  52. बनखु . 
  53. बनेपा नगरपालिका . 
  54. बल्थली .
  55. बालुवापाटी देउपुर . 
  56. बिर्ता देउराली . 
  57. बूढाखानी . 
  58. बेखसिम्ले घर्तीगाउँ .
  59.  बोल्देफेदिचे . 
  60. भीमखोरी . 
  61. भुम्लुटार . 
  62. मंगलटार . 
  63. मथुरापाटी फूलबारी . 
  64. महांकालचौर . 
  65. महादेवटार .
  66. महादेवस्थानमण्डन . 
  67. महेन्द्रज्योति . 
  68. माझीफेदा . 
  69. मादनकुँडारी . 
  70. मिल्चे . 
  71. मेच्छे . 
  72. मेथिनकाट . 
  73. रविओपी . 
  74. बिहावर . 
  75. रयाले . 
  76. वाल्टिङ . 
  77. शंखुपाटीचौर . 
  78. शारदा बतासे .
  79. शिखर आम्वोटे .
  80.  सरमथली . 
  81. सल्लेभुम्लु . 
  82. सर्स्युखर्क . 
  83. साठीघर भगवती .
  84.  सानोवाङथली . 
  85. सापिङ . 
  86. सालधारा . 
  87. साल्मे . 
  88. सिपाली चिलाउने . 
  89. सिमलचौर श्यामपाटी .
  90.  सिम्थली 
  91. .सिसाखानी . 
  92. होक्सेबजार .

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...