रहनु पर्यो भने त्यो मेर लागि असहनिय हुनेछ,मेरो बिरता ले पनि त्यस समय मलाइ साहारा दिने छैन,माया रुपी हजारौ चुंबन तिमीलाइ जोसेफाइन मात्र तिमीलाइ भंदै चिट्ठी लेख्थे| माहान कार्य र माहान युद्ध मा होमिएका नेपोलियन आफ़्नो शैन्य बिस्तार र शैन्य युद्ध मा धेरै समय बेस्त रहेर बाहिरै रहन थाले सो क्रममा एता जोसेफाइन ले सेना र अन्य परपुरुष संग लहसिएर यौनलीला गर्न थालिन सामान्य सिपाही हरु संग समेत यौनलीला गरेका कारण शैन्यबल भित्रै सो कुराले चर्चा बटुलेपछि नेपोलियनले आफ़्नो बेइजती महसुश ग़री रिसले आगो भै जोसेफाइन संग संबंध बिछेदको प्रस्ताब राखे तर नेपोलियन बिना बाच्न नसक्ने कुरा गरि जोसेफाइनले आफ़्नो गल्ति स्वीकार गरि अब कहिल्यै यस्तो नगर्ने भंदै माफ़ी मागेपछि नेपोलियनले पनि माफ़ी दिएका कारण संबंध पुनह कायम भएको थियो|नेपोलियन बाहिर हूँदा उनको पत्रको जवाफ़ जोसेफाइनले दिन ढिला गरे पछि नेपोलियनले "मेरि प्राण जोसेफाइन तिमीले आफ़्नो पति लाइ माय गर्दिनौ जस्तो लाग्छ दिन भरि क गरी बस्छ्यौ मलाइ एउटा पत्र पनि लेख्न सक्दिनौ तिमीलाइ थाहा छैन मैले तिम्रो पत्र नपाउदा म कति आत्तिंछु, तडपिंछु भन्ने कुरा तिमीले अर्को मेरो पत्र मा तिम्रो पत्र र खबर नपाएकोले तिम्रो पति बिरामी भयो भन्ने थाहा पाउनेछौ !लाखौ चुंबन मेरी जोसेफाइन तिमी लाइ" भनि पत्र लेख्दथे. जब सन.१८०४ मा नेपोलियन फ़्रान्स का चान्सलर बने तब उनलाइ पुत्र मोहले छोयो र एउटा छोरो जन्माएर त्यसलाइ नै फ़्रान्स को शासक बनाएर राख्ने सोचे तर बिडंबना के भने जोसेफाइन बाट संतान हुने थिएनन| पुत्र मोहकै कारणले नेपोलियन ले सन.१८०९ मा जोसेफाइन संग संबंध बिछेद गरी सन.१८१० मा म्यारी संग दोश्रो बिहे गरे र म्यारी को कोख बाट पुत्र पनि जन्मियो तर दुर्भाग्य भनौ य बिडंबना जोसेफाइन संग संबंध बिछेद भएकै दिन बाट बिस्तारै उनको शैन्यवलले थुप्रै ठाउ हरु बाट पराजय बेहोर्नु पर्यो फ़लसोरुप नेपोलियन को सत्ता पनि डगमगाउन थाल्यो|यस्तै क्रममा उनी सन. १८१४ मा सत्ताच्युत भएर इलवा टापुमा बसाइ सरे यता नेपोलियन संग को बिछोड पछि छेद बिछेद भएकी जोसेफाइन ले उनी इलवा टापु मा भएको कुरा थाहा पाइ नेपोलियन लाइ 'आफ़ु नेपोलियन बाट छुट्टिएर बाच्न नसक्ने भएकाले आफ़ु लाइ संगै राख्न साथै उनको नया जीवनको
श्रीमती र छोरा लाइ कुनै अबरोध नगर्ने गरी आफ़ु संगै बस्न चाहेको भंदै' पत्र लेखिन दोश्रो श्रीमती र छोरा का साथ रहेका नेपोलियनले 'जे नहुनु भैसक्यो अब बेग्ला बेग्लै जिउनु पर्ने र मिलन असंभब रहेको भनि' पत्रको जबाफ तर बिडंबना वस पत्र हातमा नपर्दै नेपोलियन संगको बीछोडमा तडपिएकी जोसेफाइनले प्राण त्याग गरिन| नेपोलियनले आफ़्नो जीवन अबधिभर करिब ७५,००० प्रेम पत्रहरु जोसेफाइनलाइ लेखेका थिए र उक्त पत्रहरु केही बर्ष अगाडी मात्र रुसको मस्कोमा लिलामी मा राखिएको थियो|नेपोलियन र जोसेफाइनको प्रेम लाइ संसारकै उत्क्रिष्ट सच्चा प्रेम का रुपमा पनि लिने गरिंछ|यता पत्नी म्यारी र छोरा का साथ बस्दै आएका नेपोलियनको 5 मे सन. १८२१ मा पेटको क्यान्सर बाट ज्यान गयो |
Subscribe to:
Post Comments (Atom)
अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ
अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...
-
नेपालको ऐतिहासिक प्रश्नोत्तर: नेवारी भाषामा नेपालको अर्थ के हुन्छ ? –ने.मध्यंपाल.देश काठमाण्डौ उपत्यकामा रहको पानीलाई कसले निकास दिएर बस्न य...
-
अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...
-
1) तपाँइलाइ थाहा छ रु मोनालिसाको आँखी भौं छैन । फ्लोरेन्सको पुनर्जागरणताका आँखी भौं खौरनु त्यतिवेलाको फेसन मानिन्थ्यो । 2) प्रत्येक दिन विश्...
No comments:
Post a Comment