युद्धनायकका रूपमा ख्याति कमाएका नेपोलियन बोनापार्टको जन्म सन! १९६९ अगस्त १५ मा प|mान्सको कोर्सिकको एउटा गरिब परिवारमा भएको थियो ।
प|mान्सलाई समानताको सिद्धान्त प्रदान गर्दै समाजमा ठूलो देन दिन समर्थ बोनापार्ट 'कर्म नै पूजा हो' भन्ने दर्शनका ज्वलन्त उदाहरण हुनुहुन्थ्यो । उहााले विश्व इतिहासमा युद्धकला क्षेत्रमा प्रदर्शन गर्नुभएको अद्वितीय क्षमता वास्तवमै अविस्मरणीय छ । सानैदेखि लडाकु प्रवृत्तिका बोनापार्टले सैनिक सेवामा प्रवेश गर्नुभएपछि सन! १९७२ मा भएको टूलोको विद्रोह सफलतापूर्वक दबाई आˆनो कुशल क्षमताको परिचय दिनुभएको थियो ।
'असम्भव' भन्ने कुरा आˆनो जीवनको शब्दकोशमा नरहेको कुरा बताउनुहुने बोनापार्टले एक ज्योतिषीलाई आˆनो हात देखाउादा ज्योतिषीले 'यो रेखा यहीा टुङ्गएिकोले तिम्रो सपना पूरा हुादैन' भनेपछि उहााले त्यो रेखालाई चक्कुले चिरेर लम्बाउनुभएको कुरा हामीले सुनेका छौा । वास्तवमा यही एकोहोरो र सङ्घर्षशील र स्वभावका कारण आज बोनापार्ट विश्व इतिहासका चर्चित पात्र बन्नुभएको छ ।
जीवनको एक समय पूरै युरोपको शासक बन्न समर्थ बोनापार्टले युरोपको नक्सा नै बदल्नुभएको थियो । प|mान्समा जन्मिएको क्रान्ति र अस्थिरताको फाइदा उठाउादै बोनापार्ट जस्तो सामान्य व्यक्ति आˆनै विलक्षण क्षमता र रणनीतिक कौशलताका कारण ऐतिहासिक उचाइमा पुग्नुभयो ।
सन! १९७५ मा प|mान्स सरकारको इसारामा आन्दोलनकारीहरूलाई तहसनहस गरी सन! १९७६ को इटालीविरुद्धको युद्धमा ज्वालाका रूपमा प्रस्तुत भई प|mान्सलाई विजयको उमङ्ग प्रदान गर्ने युद्धनायक बोनापार्टको युद्धनायकीको जीवनकथा यहीाबाट सुरु भएको थियो ।
प|mान्समा बढ!दै गएको बोनापार्टको लोकपि्रयता र शक्तिबाट आशङ्कति भई तत्कालीन सरकारले उहाालाई सन! १९७८ मा मिश्रमा पठाएको थियो तर उहाा सन! १७९९ मा प|mान्स फर्किनेबित्तिकै तीन सदस्यीय मन्त्रिमण्डलको अभिन्न अङ्ग बन्न पुग्नुभयो । फलस्वरूप आˆनो विलक्षण क्षमता र रणनीतिक कौशलका कारण सन! १८०४ मा बोनापार्टले आफूलाई सम्राटका रूपमा स्थापित गर्न सफल हुनुभयो ।
यसरी प|mान्सको सम्राट! बन्नुपूर्व उहाा थुप्रै युद्धहरूमा विजयी भइसक्नुभएको थियो । उहााको डरलाग्दो युद्धकलादेखि विश्व नै थर्कमान थियो । सम्राट! हुनुभएपछि उहााले प|mान्समा थुप्रै सुधारका कार्यहरू गर्नुभयो । उहााले 'महाद्विपीय मैत्री सङ्घ' स्थापना गरी बि्रटेनलाई व्यापारमा हानि पुर्याएर हराउने रणनीति लिनुभएको थियो । तत्कालीन रुसले त्यसको विरोध गरेपछि बोनापार्टले सन! १८१२ मा रुसमाथि आक्रमण गर्नुभयो । रुसमाथिको आक्रमण उहाालाई निकै भारी सावित भयो । यस आक्रमणमा बोनापार्ट विजयी हुनुभए पनि उहााको सैन्य शक्ति नराम्ररी नष्ट हुनपुग्यो । यही मौकामा युरोपका अन्य देशहरूले बोनापार्टको विरोधमा सैन्य शक्ति मजबुत पार्न थाले । फलतः सन! १८१३ को लिपजिङ्गको युद्धमा बोनापार्टले निकै नराम्रो पराजय भोग्नुपर्यो ।
त्यसपछि उहाा प|mान्स छोडी इल्बा टापुमा बस्न थाल्नुभयो । उहाा इल्बा टापुमा बस्न थाल्नुभएको दोस्रो वर्षमै फेरि सत्तामा र्फकनुभयो तर त्यतिबेला उहााको स्वास्थ्यस्थिति कमजोर भइसकेको थियो । यसरी अन्त्यमा वाटरलुको युद्धमा बहुराष्ट्रिय सेनाले उहाालाई पराजित गरी सेन्ट हेलोना टापुतर्फ लखेट!यो । त्यहाा पुगेको केही दिनपछि नै उहाा क्यान्सर रोगबाट ग्रस्त हुनुभयो र सन! १८२१ मई ५ का दिन महान! योद्धा बोनापार्टले यस संसारबाट बिदा लिनुभयो ।
महान! लडाकु बोनापार्टले हामीबाट बिदा लिनुभएको थुप्रै वर्ष भइसकेको छ तर उहाले जीवनमा कर्म गर्न सिकाउनुभएको पाठ हाम्रालागि सधै प्रेरणादायी बनेर रहिरहनेछ । साथै मानिसले शक्ति छ भन्दैमा मात्तिनु हुदैन, त्यसले ऊ स्वयंलाई पतन गराउछ भन्ने सार्थक सन्देश पनि हामी बोनापार्टको जीवनीबाट लिन सक्छौ ।