Tuesday 28 February 2012

अनौठा जानकारी



1 तपाँइलाइ थाहा छ रु मोनालिसाको आँखी भौं छैन । फ्लोरेन्सको पुनर्जागरणताका आँखी भौं खौरनु त्यतिवेलाको फेसन मानिन्थ्यो ।
 2 प्रत्येक दिन विश्वमा २० बटा वैंक लुटिन्छन् । औसतमा त्यहाँबाट २,५०० डलर चोरी हुन्छन् ।
 3 विश्वमा सबैभन्दा बढि प्रयोग गरिने नाम “मुहम्मद” हो ।
 4 आइसल्यान्डमा घुम्न जाँदै हुनुहुन्छ भने यो कुरा थाहापाइ राख्नुहोस् । त्यहाँ रेस्टुरेन्टमा टिप्स दिनु भनेको         उनीहरूको अपमान गर्नु हो ।
 5 विश्वमा प्रत्येक २३० कारहरूमध्ये एउटा कार चोरीको हुन्छ ।
 6 उन्नाइसौं सताव्दिमा हरियो चियापत्तिको प्रत्येक नटुटेका पातहरू साइवेरियामा पैसाको रूपमा प्रयोग हुन्थ्यो ।
 7 जापानमा ५० मिनेटभन्दा कम्तिको प्रायः यात्राहरू कारमा भन्दा साइकलमा छिटो पुग्न सकिन्छ ।
 8 तपाँइको शरिरले प्रत्येक एक सेकेन्डमा १ करोड ५० लाख रातो रक्तकोषको पुनर्निर्माण गर्दछ ।
  तपाँइलाइ थाहा छ . तासको खेलमा पानको राजा एकमात्र
  जुँगा नभएको राजा हो ।
9  चट्याङमा सुर्यको सतहको तापक्रमभन्दा पाँच गुना बढी तापक्रम हुन्छ ।
10  विश्वमा प्रकाशितहुने आधाजति पत्रपत्रिकाहरू अमेरिकामा र क्यानडामा प्रकाशित हुन्छन्


No comments:

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...