Thursday 20 September 2012
सामान्यज्ञान (सौर्य परिवार)
सौर्य परिवार
१६६ ज्ञात उपग्रह
यम २००६ मा ग्रहको सुचिवाट हाटाईयो
सुर्य
औषत तापक्रम ः १०,००० फरेनहाईट
सुर्यको वजन सौर्य परिवारको सवै ग्रहहरुको भन्दा ७४० गुणा ठुलो छ ।
सुर्यको प्रकास पृथ्वीकोमा आउन ८ मिनेट २० सेकेण्ड लाग्छ ।
सूर्यमा हाईड्रोजन, हिलियम, अक्सिजन, फलाम, कार्वन, नाईट्रोजन, म्याग्नेसियम, आल्मुनियम, आदि तत्व हुन्छन् ।
(१) बुध
सूर्यवाट सवैभन्दा नजिक रहेको ग्रह ।
सुर्यवाट यसको दुरि ५७६ लाख किमी
यसको व्यास ४,८५१ कि मी
यसको दुई तिहाई भाग सूर्यतिर फर्किएको छ ।
तापक्रम ः सुर्यतर्फ ४००० डिग्री सेन्ट्रीग्रट र सूर्यको प्रकाश शिधा नपर्ने भागमा २७३ डिग्री सेन्ट्रिीगेट हुन्छ ।
परिक्रमा समय कक्ष ः ८८ दिन (सूर्यको)
वायुमण्डल र उपग्रह छैन
परिक्रमा अक्षमा ः ५८.६५ दिन
(२) शुक्र
यो ग्रहलाई पहिले रहस्यमय उपग्रह पनि भनिन्थ्यो ।
यो ग्रहको तापक्रम ४०० डिग्री सेन्ट्रिगेट सम्म पुग्छ ।
यो ग्रहमा बढीमात्रामा कार्वनडाईअक्साईड ग्यास पाईन्छ ।
यो ग्रह सूर्यवाट १०७५ कि मी टाढा छ ।
यसको सतहको व्यास १२०३५ कि मी छ । ।
यो ग्रह रातो रङको देखिन्छ ।
यो ग्रहलाई आफ्नो अक्षमा घुम्नलाई २४३ दिन लाग्छ भने सुर्यको परिक्रमा गर्न २२५ दिन लाग्छ ।
यो ग्रह पृथ्वीवाट अध्ययन÷अनुसन्धान गरियको पहिलो ग्रह हो ।
संयुक्त राज्य अमेरिकाको अन्तरिक्षयान ‘‘मेरिनर २ ‘‘ ले सन १९६२ मा शुक्रको यात्रा गरेको थियो ।
(३) पृथ्वी
यो ग्रह मात्र प्राणीको विकाश भएको पाईन्छ ।
यो ग्रह सुर्यवाट दुरिका दृष्टिले तेस्रो र आठओटा ग्रहहरुमध्ये चौथो ठुलो ग्रह मानिन्छ ।
यो ग्रहको कुल भु भाग मध्ये ७१ प्रतिशत भाग पानीले ढाकेको छ भने २९ प्रतिशत जमिनले ।
यस ग्रहले सुर्यको परिक्रम ागर्न ३६५ दिन ५ घण्टा ४८ सेकेण्ड लगाउँछ ।
उपग्रह ः चन्द्रमा
यस ग्रहले आफ्नो अक्षमा एक चक्कर लगाउन २३ घण्टा ५६ मिनेछ ४.०९ सेकेण्ड लगाउँछ । जसलाई सौर्य दिन भनिन्छ ।
सूर्यसम्मको दुरि १४ करोड ८८ लाख कि मी टाढा छ ।
(४) मंगल
यो ग्रह सुर्यको परिक्रमा गर्न ६८७ दिन लगाउँछ ।
सुर्यवाट यस ग्रहको दुरी २३०० लाख कि मी टाढा छ ।
यस ग्रहले आफ्नो अक्षमा एक चक्कर लगाउन २४ घण्टा ३७ मिनेट २२ सेकेण्ड लाग्छ ।
यसको व्यास ६,७४२ कि मी छ ।
यसका फावोस र डिमोस गरी २ वटा उपग्रह छन् ।
यसलाई रातो ग्रह पनि भनिन्छ ।
(५) बृहस्पति
यस ग्रहलाई ग्रहको राजा पनि भनिन्छ ।
यस ग्रहका ६३ वटा उपग्रहहरु हालसम्म पत्ता लागेका छन् ।
११,३०,०४० कि मी व्यास भएको यो ग्रह पृथ्वी भन्दा ३१८ गुणा ठुलो छ ।
यस ग्रहले आफ्नो अक्षमा १ चक्कर लगाउन ९ घण्टा ५५ मिनेट ३० सेकेण्ड लगाउँछ अर्थात ९ घण्टा ५० मिनेटको १ दिन हुन्छ ।
यसको वायुमण्डलमा हाईड्रोजन, हिलियम, मिथेन, एमोनिया, आदि ग्याँस रहेको अनुमान गरिएको छ ।
सुर्यवाट यस ग्रहको दुरि ७७ करोड ८० लाख कि मी छ ।
यो ग्रहले सुर्यको परिक्रमा गर्न ११.८६ वर्ष लगाँउछ ।
(६) शनी
यो ग्रहको व्यास १,१५,८११ कि मी रहेको छ ।
यो ग्रहको ६० ओटा उपग्रहहरु छन् । टिटान सवैभन्दा ठुलो उपग्रह हो ।
यस ग्रहले सुर्यको परिक्रम ागर्न २९.४६ वर्ष लगाउँछ ।
यस ग्रहलाई पहेँलो ग्रहको नामले चिनिन्छ ।
यस ग्रहलाई तापक्रम माईनस १५३ डिग्री सेन्टिग्रट रहेको छ ।
यो ग्रहको वायुमण्डलीय घेराले घेरिएको छ । रिङ भएको यो ग्रह चित्रमा हेर्दा बढि आकर्षक देखिन्छि ।
यो ग्रह सुर्यवाट १४०० लाख कि मी टाढा रहेको छ ।
यो ग्रहले आफ्नो अक्षमा १ फन्को लगाउन १० घण्टा ३० मिनेट लगाउँछ ।
यस ग्रहको वायुमण्डलमा एमोनिया, मिथेन, आदी ग्याँस रहेको अनुमान गरिएको छ ।
(७) अरुण
यो ग्रह सूर्यवाट २९,००० लाख कि मी को दुरीमा छ ।
यो ग्रहले सुर्यको परिक्रमा गर्न ८४ वर्ष लगाउँछ ।
यो ग्रहको व्यास ५०,४४१ कि मी छ ।
यस ग्रहले १७ घण्टा १४ मिनेट २४ सेकेण्डमा अक्षमा एक फन्को लगाउँछ ।
यसको वायुमण्डलमा बढीमात्रामा मिथेन ग्याँस पाईन्छ ।
यो ग्रहको २७ वटा उपग्रह छन् ।
यो ग्रहको तापक्रम माईनस १८४ डिग्री सेन्टिग्रट सम्म हुन्छ ।
यस ग्रहलाई असफल तारा उपनामले समेत चिनिन्छ ।
(८) वरुण
यो ग्रह सुर्यवाट सवैभन्दा टाढा रहेको छ ।
यो ग्रहको रङ आकासे निलो रङको छ ।
यस ग्रहका १३ वटा उपग्रह छन् ।
यो ग्रहले सुर्यलाई १६४ बर्षमा परिक्रमा गर्छ ।
यो ग्रहको व्यास ४८,९७३ कि मी रहेको छ ।
यो ग्रहले आफ्नो अक्षमा १ चक्कर लगाउन १६ घण्टा ६ मिनेट ३६ सेकेण्ड लगाउँछ ।
यस गह्रको वायुमण्डल मिथेन ग्याँसले भरिएको छ । यस ग्रहको सतहको तापक्रम माईनस १७९ डिग्री सेन्ट्रिगेड रहेको छ ।
वृहस्पति र सनि ग्रहले जस्तै वरुणले पनि सुर्यवाट प्राप्त उर्जा भन्दा वढि उर्जा उत्सर्जन गर्दछ ।
सन् १८४८ मा सुरु गरेर सन् २०११ मा यसले सुर्यको १ पटक परिक्रमा ग¥यो ।
राशि अनुसारको प्रेम सम्बन्ध
१. मेष राशि
यो राशिका मानिसहरु प्रेममा निकै समर्पित हुन्छन् र प्रेमबिना मानसिक र
सारीरिक रुपमा निकै कमजोर सावित हुन्छन् । प्रेम सम्बन्धमा आउने अवरोध
र रोकावटलाई हटाउन ज्यानको बाजी लगाउन पनि तयार हुने स्वभाव
यो राशिका महिला तथा पुरुषहरुमा हु्न्छ । यो राशिका महिलाहरुले
प्रेममा सेक्सलाई प्राथमिकता दिन्छन् । मेष
राशिका महिला पुरुषको कन्या राशिसँगको प्रेम सम्बन्ध सबैभन्दा सफल र
राम्रो हुन्छ । कर्कट र मीन राशिसँगको प्रेम सम्बन्ध भने असफल र हानीकारक
हुनेछ ।
२. वृष राशि
यो राशिका महिला पुरुषहरुको प्रेम सम्बन्ध उतिसारो सफल मानिँदैन ।
झ्वाट्टै प्रेम बस्ने तर दिगो नहुने समस्या रह्न्छ । यो राशिका मानिस
बढि भावनामा डुब्ने र सानो कुराले पनि शंका उत्पन्न गर्ने भएकाले प्रेम सम्बन्ध
दिगो रहन सक्दैन । प्रेममा सहानुभुति चाहनु
यो राशिका महिलापुरुषको कमजोरी हो । वृष राशिका मानिसले मेष,
वृश्चिक, धनु तथा मकर राशिसँग प्रेम सम्बन्ध राख्नु क्षति बेहोर्नुबाहेक
केही होइन । अरु राशिसँग प्रेम गर्नु तुलनात्मक रुपमा सामान्य रहन्छ ।
३. मिथुन
यो राशिका महिला पुरुष मनमा कुरा अडाउन नसक्ने र आवेशमा आइहाल्ने
खालका हुन्छन् । यिनीहरुले धनसम्पत्ती र प्रेमलाई समान महत्व दिने भएकाले
प्रेमको मामिलामा उतिसारो सफल मानिँदैनन् । प्रेम सम्बन्ध खासै
दिगो नहुने भएपनि जति समयसम्म प्रेम रहन्छ त्यो निकै रोमान्टिक हुन्छ
। खासगरी मिथुन राशि र सिंहराशिबीचको प्रेम सम्बन्ध निकै सफल र
नाटकीय हुन्छ । धनु राशिसँगको प्रेम दार्शनिक हुन्छ । तर वृश्चिक
राशिसँगको प्रेम भने असफल हुन्छ ।
४. कर्कट राशि
यो राशिका नारी पुरुषहरु साँचो र दिगो मायाप्रेम गर्ने खालका हुन्छन् । आफुले
चाहेको व्यक्तिलाई प्रेमजालमा फसाउन खप्पिस हुन्छन् । निकै मायालु
तथा दयालु स्वभावका हुन्छन् र सानातिना अवरोधले विचलित हुँदैनन् ।
विपरित लिंगीप्रतिको आकर्षण पनि बढि हुन्छ । तरपनि सिंह, धनु र
मकर राशिसँगको प्रेम भने उतिसारो सफल हुँदैन । अरु राशिसँगको प्रेम सफल
हुने देखिन्छ ।
५. सिंह राशि
यो राशिका महिलापुरुष अहंकारी हुन्छन् ।
तरपनि प्रेमसम्बन्धमा समर्पणको कमी हुँदैन । प्रेमीप्रेमीकाको सधै
भलो चाहन्छन् । झ्वाट्ट प्रेम गर्नुभन्दा सबैकुरा सोँचविचार गरेर मात्र
माया प्रेम गर्ने स्वभाव यो राशिमा हुन्छ । यो राशिका महिला पुरुषले मेष,
मिथुन, तुला तथा धनु राशिका सँग प्रेम गर्नु उपयुक्त हुन्छ ।
६. कन्या राशि
यो राशिका महिला पुरुष प्रेममा तनाब लिइरहने प्रकृतिका हुन्छन् । निकै
यौनआतुर हुन्छन् र प्रेम सम्बन्धमा सेक्सलाई उच्च प्राथमिकता दिन्छन् ।
तरपनि आफ्नो प्रेमीपे्रमीकालाई इज्जत गर्न जान्दछन् । वृष र सिंह
राशिसँगको प्रेम सम्बन्ध लाभदायक छैन अरु राशिसँग सामान्य छ ।
७. तुला राशि
यो राशिका मानिस सावधान भएर मात्र प्रेम गर्छन् । बौद्धिक आधारमा प्रेम
गर्छन् । पुरुषहरु परस्त्रीप्रति समेत आँखा लगाउने खालका हुन्छन् । शंकालु
स्वभावका हुन्छन् । तुला राशिकाले सिंह र धनु राशिका सँग प्रेम गर्नु फलदायक
हुन्छ ।
८. वृश्चिक राशि
यो राशिका महिला पुरुष विलासी स्वभावका हुन्छन् र प्रेममा लिप्त हुन्छन् ।
भ्रमण गर्न रुचाउँछन् । प्रेममा आत्मिय सम्बन्ध वा समान हैसियत
दिनेभन्दा पनि आफु माथि रहने प्रयास गर्छन् । शंका गर्ने बानीका कारण
प्रेममा अड्चन आउन सक्छ । दाम्पत्य जिवन झगडामय बन्न सक्छ । सिंह
राशिसँगको प्रेम उत्तम, धनु र कुम्भसँगको प्रेम मध्यम हुन्छ ।
९. धनु राशि
यो राशिका पुरुषहरु प्रेमिकालाई निकै धेरै विश्वास गर्छन् र
कहिलेकाही बढि विश्वासका कारण धोका समेत खानुपर्छ । यिनीहरु
आफ्नो विपरित लिंगी सुन्दर भएमा मात्र ऊ सँग सेक्स गर्नु उचित हुन्छ
भन्ने सोँच्छन् वा सम्बन्धमा शारीरिक सुन्दरतालाई प्राथमिकता दिन्छन् ।
आदर्शवादी हुन्छन् । वृष, कुम्भ, मिथुन, र कन्या राशिसँगको प्रेम निकै सफल
हुन्छ ।
१०. मकर राशि
यो राशिका महिला पुरुषको प्रेम सम्बन्ध उतिसारो सफल मानिँदैन । प्रेम
प्राप्तिका लागि निकै चाहना हुने भएपनि सफल नहुँदा निरास बन्दछन् ।
यो राशिका व्यक्तिको जिवनमा प्रेम वियोग सामान्य घटना हुन्छ ।
यो राशिका पुरुष भन्दा महिला प्रेममा बढि असफल हुन्छन् । मकर
राशिका महिला पुरुषको कन्या, मेष र कर्कट राशिसँगको प्रेम पूर्णत असफल नै
हुन्छ ।
११. कुम्भ राशि
यो राशिका महिला पुरुष भावनावादी र गोप्यताप्रेमी हुन्छन् । प्रेमलाई गोप्य
राख्न चाहन्छन् र समर्पण धेरै हुन्छ । प्रेममा त्याग र बलिदानका लागि तयार
हुन्छन् । तरपनि प्रेममा खासै सफल भने हुँदैनन् र व्यक्तिगत भन्दा विभिन्न
सामाजिक कारण प्रेममा पर्खाल बनिदिन्छन् । खासगरी वृष, धनु र मिन
राशिसँगको सम्बन्ध त्यति सफल हुँदैन ।
१२. मीन राशि
यो राशिका महिला पुरुष सधै खुसी रहन चाहने प्रकृतिका हुन्छन् र यिनीहरु
आफ्नो प्रेमी प्रेमीका निकै सुन्दर होस् भन्ने चाहन्छन् । कसैसँग
माया पिरती लगाएपछि जिवनमा सबै कुरा पाएको ठान्दछन् र दायाँबायाँ हेर्दैनन्
। यस्तो एकसुरे प्रवृत्तिले गर्दा कहिलेकाहीँ नराम्ररी धोका खान्छन् । मीन
राशिका व्यक्तिहरु खासगरी कन्या राशिका व्यक्तिहरुसँग बढि आकषिर्त
हुन्छन् र प्रेम सम्बन्ध सफल पनि हुन्छ । त्यस्तै मेष र मिथुन
राशिसँगको सम्बन्ध पनि सफल नै हुन्छ । तर सिंह राशिसँगको प्रेम सम्बन्ध
भने असफल हुने सम्भावना धेरै हुन्छ..!!!
Monday 17 September 2012
अनुहारले शरीरको स्वास्थ्यको बारेमा बताउँछ
भनिन्छ अनुहारले शरीरको अवस्थाबारे जानकारी दिन्छ । मानिसले के सोच्दै छ, ऊ खुसी छ या दुखि वा उसलाई कस्तो प्रकारको समस्या भइराखेको छ भन्ने कुरा उसको अनुहारले बताउँछ । त्यसैले अनुहारले सौन्दर्य मात्रैदेखाउँदैन कि उसको शरीरको सम्पूर्ण अवस्थाको बारेमा बताउँदछ । अनुहार मानिसको शरीरको सबैभन्दा महत्वपूर्ण भाग हो । यसले उसको भाग्य, उसको हाउभाउ तथा अन्य धेरै कुरा बताउँछ । अनुहारमा आउने दागहरु, डन्डिफोर तथा अन्य परिवर्तनले उसको शारीरिक अवस्थाको पनि जानकारी दिइराखेको हुन्छ । अनुहारको विभिन्न भागमा आउने परिवर्तन तथा संकेतहरुले शरीरको कुन भागमा के भइराखेको छ भन्ने कुराको जानकारी दिन्छ । १) निधार : निधारसँग शरीरको धेरै अंगहरु जोडिएको हुन्छ । जस्तै मुटु, मूत्र थैलि र सानो आन्द्रा । यसले निन्द्रा कम भएको अथवा अत्यधिक थाकेको छ भने पनि त्यो कुरालाई प्रष्टै देखाइदिन्छ । निधार रातो हुनु अथवा छाला फुटेर निस्कनुले शरीरको पाचन प्रणालिमा खराबी छ भन्ने कुरा जानकारी दिन्छ । यस्तो मानिसले तेल बढी भएको खाना खान छोड्नु पर्छ र कन्तिमा ८ घण्टा सुत्ने गर्नु पर्छ । २) आँखि भौँ : कलेजोको सिधा सम्बन्ध आँखि भौँसँग हुन्छ त्यसैले आँखि भौँलाई कलिजोको ढोका पनि भनिन्छ । धेरै मादक पदार्थ तथा कुनै पनि कुराको अत्यधिक सेवनको नतिजा यसमा पर्दछ । प्राचिन चिनिया औषधि विज्ञानले रिसको सिधा सम्बन्ध कलेजोसँग हुन्छ भन्ने मान्यता राख्दछ । त्यसैले यदि तपाई धेरै रिसाउनु हुन्छ भने यसलाई शान्त पार्ने विधि पनि जानु पर्दछ । यदि तपाईको दाहिने आँखि भौँ गाढा छ भने तपाईको रिस बाहिरी तवरबाट बढी आउँदछ । ठिक यसको विपरित देब्रे आँखि भौँ गाढा छ भने तपाईले आफ्नो रिसलाई बाँडेर राख्न सक्नुहुन्छ ।३) मुख : मुखको सिधा सम्बन्ध पेटसँग हुन्छ । मुखमा पनि ओठको सम्बन्ध पेट र सानो आन्द्रासँग हुन्छ भने त्यसका वरिपरिका भागहरु पेटमा हुने गढबढीसँग सम्बन्ध राख्दछ । ओठको छाला बिग्रने, फुस्रो हुने, फुट्ने तथा कलेटी पर्ने जस्ता लक्षणहरुले पेट खराबी छ भन्ने कुरा बुझाउँछ । पेट सुन्निने, पेट फुल्ने, बेला बेलामा दुख्ने, धेरै भोक लाग्ने वा लाग्दै नलाग्ने जस्ताहरुको सिधा असर ओठमा पर्दछ । साथै गिजाबाट रगत आउने लक्षण पेटमा एसिडको मात्रा बढेको भन्ने बुझाउँछ । त्यस्तै सुख्खा ओठले शरीरमा पानीको मात्रा कम छ भन्ने जानकारी दिन्छ । ४) गाला : गालामा हुने हल्का राता दागहरु शरीरमा अक्सिजनको मात्रा कमि छ भन्नेको सूचक हो । साथै श्वास प्रश्वास सम्बन्धि समस्यालाई पनि इङ्गित गर्दछ । यस्तो व्यक्तिले लामो लामो श्वास फेर्ने गर्नुपर्छ । धुम्रपान गर्नेले धुम्रपान त्याग्नु पर्छ । यदि रातो धेरै भएर चिलाउन थालेको छ भने कफि, अल्कोहल तथा कोला पिउन छोड्नुपर्छ । ५) चिँउडो : चिँउडोको सम्बन्ध मृगौला र मूत्र थैलिसँग हुन्छ । साथै शरीरमा हुने हर्मोनको गढबढी पनि यहाँ देखिन्छ । चिँउडोमा ज्यादा कालोपना अथवा धब्बाहरु देखिन थालेको छ भने यो बुझ्नुपर्छ कि मृगौलामा ज्यादा दवाव पुग्दैछ । त्यस्तै गरेर अत्यधिक बोझ र चिन्ताको प्रभाव पनि चिँउडोमा पर्दछ
Sunday 16 September 2012
एउटी महिलाले श्रीमानसंग भन्न नहुने १० कुरा
साइकोथेरापिस्ट ‘एबरि डे लव’ का लेखक जुडी फोर्डले एउटा रिपोर्ट
बनाएका छन् । यस रिपोर्टमा उनले श्रीमतिले श्रीमानलाई भन्नै नहुने
कुराको सुची नै तयार पारेका छन् । सूचीमा श्रीमानसंग गर्न नहुने १० वटा कुराहरु
उल्लेख गरिएको छ ।फोर्डका अनुसार यस्ता छन् एउटी महिलाले श्रीमान संग
गर्न नहुने १० कुरा..
१.’म आज शारिरीकरुपमा पुर्ण रुपमा सन्तुष्ट भए’- भन्न नहुने
२. ‘तिमी त ठ्याक्कै तिम्रो बाउ जस्तै छौ’ – भन्नबाट बच्नु पर्ने
३.’तिमी नयाँ जागिर खोज’- यसले पनि पुरुषको चित्त दुखाउन सक्छ ।
४.’मलाई मेरो आमा ले त पहिलै भनेको हो नि तिमिले यसो गर्छौ भनेर..’-
भन्न नहुने
५.’भैहाल्यो मै गर्छु अव’- यसले पनि पतिको चित्त दुखाउन सक्छ ।
६. ‘तिमि जहिले पनि… ‘ (यतिमै रोकिने) र ‘तिमी कहिले
पनि ….’ (यतिमै रोकिने)
७.’ के तिमिलाई लाग्छ यो लुगा तिमिलाई राम्रो देखिएको छ र’ यसले
पनि पतिलाई अपमानित बनाउन सक्छ ।
८.’ओ हो, तिमि फेरी तिनिहरु संगै बाहिर गयौ है’ यसले
पनि समस्या ल्याउन सक्दछ ।
९.’ वच्चालाई राम्रो संग हेर्नु, ..त्यो नगर्नु , ..यो गर्नु,.. यस्तो मात्र
हो, ..यस्तो होइन’ यस्ता कुराले पनि पतिको चित्त दुख्न सक्छ ।
१०. `फलानो आइमाईसंग तपाइको कस्तो सम्बन्ध छ ?

Sunday 9 September 2012
जानी राखे राम्रो ( Amazing but Useless Facts )
@ ईंग्लिश शब्द "queue" मात्र एउटा ईंग्लिश शब्द हो जसको last को ४ वटा अक्षर हटाइदिए पनि same pronounced हुन्छ ।
@ ईंग्लिश शब्दहरु मध्य "set" शब्दको सबैभन्दा धेरै परिभाषा हुन्छ ।
@ ईंग्लिशमा "French kiss" भनेर जुन शब्द चिनिन्छ त्यही शब्द फ्रान्समा "English kiss" भनेर चिनिन्छ ।
@ Alphabetical order मा भनेको सबै भन्दा लामो ईंग्लिश शब्द "Almost" हो ।
@ Vowel बिनाको लामो शब्द "Rhythm" हो ।
@ साङ्ग्ला आफ्नो टाउको काटिए पनि धेरै हप्ता सम्म बाँच्न सक्छ ।
@ मानवको thigh को हाड्डी concrete भन्दा पनि बलियो हुन्छ ।
@ आफ्नो साँस आँफैले रोकेर आफुले आँफैलाई मार्न असम्भब छ ।
@ Iceland मा कुकुर पाल्नु कानुनको खिलाफ मानिन्छ ।
@ मानिसको मुटुको धुकधुकी एक दिनमा १,००,००० पल्ट धड्किन्छ ।
@ University of London मा गरिने सबै important meeting हरुमा "Jermy Bentham" को कँकाल (skeleton) को उपस्थिती गराइन्छ ।
@ दाँया हाते मानिस average मा बाँया हाते मानिसहरु भन्दा ९ बर्ष बढी बाँच्छन ।
@ हातीनै यस्तो जिव हो जो कहिले पनि उफ्रन सक्दैन ।
@ मानिसको शरीरको सबै हड्डीहरु मध्य एक Quarter हड्डी उसको खुट्टामा नै हुन्छ ।
@ हरेक मानिसको finger प्रिन्ट फरक फरक भए जस्तै जिब्रोको प्रिन्ट पनि फरक फरक हुन्छ ।
@ हातको नङ खुट्टाको नङ भन्दा ४ गुणा छिटो बढ्छ ।
@ महिलाहरु पुरुषहरुको तुलनामा धेरै आँखा झिम्काउछन ।
@ महनै एउटा यस्तो खानेकुरा हो जुन खानाले शरीरलाई केही हानी हुँदैन ।
@ कलर नमिसाउने हो भने coca-cola हरियो हुन्थ्यो ।
@ हातीको मुटु एक मिनेटमा लगभग ३०० पल्ट धड्कन्छ ।
@ संसारमा मानिसहरुको मृत्यु सर्पले टोकेर भन्दा माहुरीले टोकेर हुने गरेको छ ।
@ धेरै मानिसहरुलाई अरु खाना बाट बन्दा गाईको दुधले एलर्जी भएको पाईन्छ ।
@ उडेको बालुवाबाट रक्षा गर्ने उँटको ३ वटा परेला हुन्छ ।
@ गधाको आँखा टाउकोमा यस्तो स्थानमा छ जहाँ बाट उसले आफ्नो चारैवोटा खुट्टा एकै पल्ट देख्न सक्छ ।
@ संयुक्त राष्ट्र सँघको ६ वटा अधिकारिक भाषाहरु English, French, Arabic, Chinese, Russian र Spanish हो ।
@ देउताको नाम बाट नजुराइएको एउटै planet प्रिथिबी (Earth) हो ।
@ हामी जन्मिदा हार्मो शरीरमा ३०० प्रकारका हड्डी हुन्छन तर जब हामी बयस्क हुन्छौ तब मात्र २०६ प्रकारमा झर्छौ ।
@ डोल्फिनहरु एउटा आँखा खुल्ला राखेर सुत्छन ।
@ आँखा नचिम्लिकन हाँछ्च्यु गर्न असम्भब छ ।
@ कुखुरा सबै भन्दा धेरै १३ सेकेण्ड सम्म उडेको रेकर्ड छ ।
@ उल्लुनै यस्तो चरा हो जसले निलो कलर देखन सक्छ ।
@ जिराफले आफ्नो २१ इन्च लामो जिब्रोले आफ्नो कान आँफै सफा गर्न सक्छ ।
@ मानिस दिनमा लगभग १० पल्ट हास्ने गर्छ ।
@ Ostrich को आँखा उसको दिमाग भन्दा ठुलो हुन्छ ।

Tuesday 4 September 2012
गौतम बुद्
गौतम बुद्
जन्म c. ५६३ ई.पू.
लुम्बिनी,नेपाल
मृत्यु c. ४८३ ई.पू.(उमेर ८०) वा ४११ र ४०० ई.पू.
कुशिनगर, भारत
जातियता शाक्य
जन्म c. ५६३ ई.पू.
लुम्बिनी,नेपाल
मृत्यु c. ४८३ ई.पू.(उमेर ८०) वा ४११ र ४०० ई.पू.
कुशिनगर, भारत
जातियता शाक्य
प्रशिद्धि बौद्ध धर्मका प्रवर्तक
अग्रज कस्यप बुद्ध
उत्तराधिकारी मैत्रेय बुद्ध
भगवान गौतम बुद्ध
भगवान गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । बुद्ध कहलाइनु अघि यिनको नाम सिद्धार्थ गौतम थियो । उनलाई शाक्य मुनि गौतम बुद्ध पनि भनिन्छ ।
गौतम बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकीनका साथ भन्न नसकिए पनि बीसौं शताब्दिका धेरैजसो इतिहासकारहरु उनको जीवनकाल् ५६३ ईशापूर्व देखि ४८३ ईशापूर्व रहेको भन्ने कुरामा एकमत देखिन्छन् ।[१] पछिल्लो समयमा भएका अनुसन्धान अनुसार उनको मृत्यु ४८६ देखि ४८३ ईशापूर्वको वीचमा रहेको मानिएको छ।[२] तथापि गौतम बुद्धको जन्म बैशाख शुक्ल पूर्णिमाको दिन हाल नेपालको सीमाभित्र पर्ने रुपन्देही जिल्लाको लुम्बिनी भन्ने ठाउँमा भएको थियो भन्ने कुरामा दुईमत छैन।[३] उनले आफ्नो जीवनकालको पहिलो २९ वर्ष पिताद्वारा प्रदत्त राजसी सुखमा बिताए। तर पनि उनी सदा संसारमा व्याप्त दु:खको कारण र त्यसको निवारण के होला भनी चिन्तित रहन्थे। यही दु:ख निवारणको सत्यमार्ग पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा गृहत्याग गरी सिद्धार्थ भारतको विभिन्न ठाउँमा सात वर्षसम्म कष्टदायक तपस्या गर्दै हिंडे। अन्तत: कष्टदायक मार्गले सत्यको प्राप्ति हुन सक्दैन भन्ने महशुस गरी मध्यमार्गको अवलम्बन गर्ने अठोट गरे। बोधगया भन्ने ठाउँमा एक बृक्षको मुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उनलाई सम्यक सम्वोधि प्राप्त भयो र उनी सम्यक सम्बुद्ध कहलाइए। त्यसपछि शेष ४५ वर्षसम्म उनी भारतवर्षका विभिन्न ठाउं पुगी दु:ख निवारण सम्वन्धी आफूलाई प्राप्त महाज्ञान बाँड्न रातदिन लागिपरे।
विषयसूची [लुकाउने]
१ जन्म र बाल्यकाल
२ पारिवारिक जीवन
३ बैराग्य
४ तपस्या र बुद्धत्त्व
५ बुद्धका शिक्षा
६ धार्मिक सिद्धान्त
७ निर्वाण
८ बुद्धको ख्याती
९ भगवानको रूपमा गौतम बुद्ध
९.१ यो पनि हेर्नुहोस्
१० बाह्य लिङ्कहरू
११ सन्दर्भ सामाग्रीहरू
[सम्पादन गर्ने]जन्म र बाल्यकाल
बुद्धको जन्म भएको शीला, लुम्बिनी[४].
रानी मायादेवी कुमार सिध्दार्थलाई जन्म दिदै
सिद्धार्थ गौतमका बाबु सुद्धोदन तत्कालिन तिलौराकोट राज्यमा शाक्य बंशका राजा थिए। यिनकी आमाको नाम मायादेवी थियो। भनिन्छ रानी मायादेवी आफ्नो माइत देवदह जाने क्रममा बाटोमा पर्ने लुम्बिनी भन्ने ठाउँमा पुग्दा प्रसव व्यथाले भेटेपछि आरामका लागि बसिन्। त्यहीँ उनलाई पुष्करिणी सरोवरको किनारमा एउटा रूखको फेदमा सुस्ताउँदै गर्दा बालक सिद्धार्थको जन्म भएको थियो।
[सम्पादन गर्ने]पारिवारिक जीवन
सामान्य राजकुमारको झैं यिनको पनि उमेर पुगेपछि यशोधरा नामकी युवती सँग विवाह भएको थियो। यशोधराबाट राहुल नामका एक पुत्रको पनि जन्म भएको थियो। गौतम बुद्ध युवा छँदै बिरूढक नामका एक राजासित यिनले युद्ध पनि लडेको इतिहासले बताउँछ।
[सम्पादन गर्ने]बैराग्य
बाल्यकालदेखि नै गम्भीर स्वभावका सिद्धार्थ गौतमलाई हरेक कुराले चिन्तनशील बनाउँथ्यो। दैनिकीकै क्रममा उनले बुढो, रोगी मानिसलाई देखे। उनले मानिस मरेको पनि देखे । यसबाट उनमा बैराग्य पैदा भयो। मानिस के कारणले रोगी हुन्छ? के कारणले बुढो हुन्छ? र के कारणले मर्छ? भन्ने प्रश्नले उनलाई बैरागी बनायो । यीनै प्रश्नको समाधान खोज्न बाबूको उत्तराधिकारमा आउने आफ्नो राज्यको समेत पर्वाह नगरी २९ बर्षको उमेर् मा उनी एकदिन राती सुटुक्क दरवार छोडेर निस्किए ।
[सम्पादन गर्ने]तपस्या र बुद्धत्त्व
बैराग्यका कारण विभिन्न ठाउँमा भौंतारिँदै सिद्धार्थ गौतम भारतको बोधगया पुगेर त्यहाँ तपस्या गरेको इतिहासले देखाउँछ ।
[सम्पादन गर्ने]बुद्धका शिक्षा
बुद्धत्त्व प्राप्त गरिसकेपछि बैशाख शुक्ल पूर्णिमाको दिन भगवान् गौतम बुद्धले पहिलोपटक भारतको सारनाथमा उपदेश दिएका थिए। यो ठाउँ हाल भारतको बनारस क्षेत्रमा पर्दछ।
बुद्धले आफ्ना शिक्षालाई धम्म-विनय भन्ने नाम दिए। विनय भन्नाले भिक्षुहरूका लागि बनाईएको नियमहरूको संग्रह बुझिन्छ भन्ने धम्म भन्नाले दु:खमुक्तिका लागि भिक्षु र गृहस्थ सबैका लागि बुद्धले दिएका शिक्षा भन्ने बुझिन्छ। बुद्धका लगभग सारा शिक्षा र उपदेशलाई त्रिपिटकको रूपमा संग्रहित गरिएको छ जसमा बुद्धका ८२,००० र उनका प्रमुख शिष्यहरूका २००० गरी ८४,००० सुत्र संग्रहित छ्न्।
बुद्धले दु:खमुक्तिसंग सरोकार नराख्ने दार्शनिक प्रश्नहरूलाई महत्व दिदैंनथे। उनी भन्दथे, "भिक्षुहरू म दुई कुरा मात्र सिकाउंछु: दु:ख र दु:खमुक्तिको उपाय।" बुद्धको प्रयोगत्मक् शिक्षालाई ३ किसिमले वर्गिकरण गर्ने चलन छ: शील, समधि र पज्ञा। शीलको जगमा रहेर ध्यानद्वारा समधि पुष्ट गर्दै पज्ञा उत्पन्न् गराउन सकेमा नै दु:खमुक्तिको अवस्था निर्वाणको साक्षात्कार गर्न सकिन्छ भन्ने उनको मूल शिक्षा हो। शील, समधि र पज्ञाको मार्गमा पुष्ट हुने क्रममा चार आर्यसत्यलाई पूर्णरूपले बुझ्दै जान सकिन्छ। चार आर्यसत्यहरू यस प्रकार छन्:
दु:ख सत्य: दु:ख छ भन्ने कुरा र यसको अवस्थाको बोध
दु:खको कारण सत्य: दु:खको कारण आसक्ति र अन्तत: अविद्या हो भन्ने बोध
दु:खको निवारण सत्य: दु:खको अन्त्य छ भन्ने कुरा र यसको साक्षात्कार
दु:खको निवारणको मार्ग सत्य: दु:खको निवारण गर्ने आर्य अष्टांगिक मार्गको बोध र यसको पालना। आर्य अष्टांगिक मार्गलाई शील, समधि र पज्ञाको रूपमा पनि वर्गिकरण गर्ने गरिन्छ।
[सम्पादन गर्ने]धार्मिक सिद्धान्त
बुद्धम् शरणम् गच्छामि = बुद्धको शरणमा जान्छु।
धम्मम् शरणम् गच्छामि = धर्मको शरणमा जान्छु।
संघम् शरणम् गच्छामि = संघको शरणमा जान्छु।
[सम्पादन गर्ने]निर्वाण
भारतको कुशीनगरमा ईशापूर्व ४८३को बैशाख शुक्ल पूर्णिमाको दिन नै बुद्धले निर्वाण प्राप्त गरेका थिए।
[सम्पादन गर्ने]बुद्धको ख्याती
बुद्धको ख्याती हाल विश्वभर फैलिएको छ।
[सम्पादन गर्ने]भगवानको रूपमा गौतम बुद्ध
गौतम बुद्धलाई हिन्दू धर्मावलम्बी र बौद्ध धर्मावलम्बी हरूले आफ्ना प्रमुख देवताको रूपमा पूजा गर्दछन्।
गौतम बुद्धलाई एसियाका तारा पनि भनिन्छ ।

लोक सेवा आयोग
- 1.डा फुहररले लुम्बिनीको उत्खनन् गरेपछि १ डिसेम्बर १८९६ मा भगवान गौतम बुद्धको जन्म लुम्बिनीमा भएको पत्ता लागेको थियो।
- 2.लिच्छवीकालमा राजकीय भाषा संस्कृत थियो।
- 3.हात्ती पोलो खेलमा एक टिममा ४ जना खेलाडी हुन्छन्। यस खेलकोको विश्वकप नेपालमा (चितवनको सौराहामा) हुने गर्छ।
- 4.गोहीले मुखभन्दा बाहिर जीभ्रो निकाल्न सक्दैन।
- 5.गंगटोको दाँत पेटमा हुन्छ भनें मिनोज माछाको दाँत घाँटीमा हुन्छ।
- 6.धनुषा, भक्तपुर र बारा जिल्लामा एउटा पनि कारागार छैन।
- 7.इकेवाना शब्द फूलको उत्पादन, सजावट, प्रदर्शनी र बिक्री सँग सम्बन्धित छ। इकेवाना शब्द जापानी शब्द हो ।
- 8.नेपाली र रसियन दुवै भाषाका वर्णमालामा बराबर ३६-३६ अक्षर रहेका छन्। यी दुवै भाषामा अक्षरको लेखाई र उच्चारण एउटै हुन्छ।
- 9.आफ्नो पनाति राजा हुन्जेलसम्म बाँच्ने राजा श्री ५ राजेन्द्र हुन्।
- 10.राजा अंशुवर्माले ‘शब्द विद्या’ नामक ग्रन्थको रचना गरेका थिए।
- 11.राजा अभय मल्ल भूकम्पका कारण मरेका थिए।
- 12.लिम्बू भाषाको लिपीलाई सिरिजंगा लिपी भनिन्छ।
- 13.राजा योगनरेन्द्र मल्लको मृत्यू हुँदा ३१ रानी सती गएका थिए।
- 1.सर्वप्रथम ओलम्पिक खेल ग्रीसमा ईसापूर्व ७७६मा भएको थियो।
- 2.हाल नेपाल समेत हिमालय पर्वतश्रेणी रहेको भूभागमा ४ करोड ५० लाख बर्षपूर्व टेथिस सागर नामको समुन्द्र थियो।
- 3.वस्तुको विद्युतीय गुण जुन आकर्षण वा विकर्षणको कारण हुन्छ लाई आवेश भनिन्छ।
- 4.पृथ्वीको जन्म लगभग ४६० करोड वर्ष पूर्व भएको थियो।
- 5.हिरोशिमामा प्रथम अणुबम बिस्फोट ६ अगस्त १९४५मा भएको थियो।
- 6."दी म्याग्नेट" पुस्तकका लेखक विलियम गिल्बर्ट हुन र यस पुस्तकमा चुम्बकको गुण बारे वर्णन गरिएको छ।
- 7.भारतमा इस्ट इण्डिया कम्पनीको स्थापना ३१ दिसम्बर सन् १६०० मा भएको थियो।
- 8.सगरमाथा (Mount Everest) मा सन् १९५३ मे ९ मा पहिलो पटक मानव पाइला परेको थियो।
- 9.प्रथम विश्व युद्ध २८ जुलाई, १९१४ देखि ११ नोभेम्बर, १९१८ सम्म चलेको थियो
Subscribe to:
Posts (Atom)
अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ
अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...
-
सफलताका रहस्यहरु ( स्वेट मार्डेन ) भाग्य बिधाता को ? भाग्य के ईश्वरको हातमा छ ? होइन भाग्य अल्छिहरुको नारा हो यो ,नत्र कर्म...
-
लेनिन व्लादिमीर लेनिन: व्लादिमीर इलीइच लेनिन (1870-1924) रूसमा बोल्शेविक क्रांतिको नेता एवं रूसमा साम्यवादी शासनको संस्थापक ...
-
1 अचनाको पिर खुकुरीलाई के थाहा 2 मेहनतको फल मिठो हुन्छ 3 भन्न गाह्रो बेथा सारो 4 केटा केटी आए गुलेली खेलाए मट्याङ्राको सत्यानाश ...