Ø
uf]kfnj+zL
/fhf
|
|
Ø
ls/fFtj+zL
/fhf
|
|
Ø
lnlR5ljj+zL
/fhf
|
|
Ø
;f]dj+zL /fhf
s0ff{6j+zL /fhf
|
|
Ø
;'o{j+zL /fhf
|
|
Ø
zfx pkfwL
wf/0f ug]{ /fhf
|
s'nd08n vfg
|
Ø
clx/ -cfle/_
j+zL /fhf
|
|
Ø
eQk'/sf dNn
/fhf
|
|
Ø
dNnj+zL /fhf
|
|
Ø
|
|
Wednesday 14 March 2012
सामान्य ज्ञान ( लोक सेवा आयोग )
Sunday 11 March 2012
सफलताको रहस्य (स्वेट मार्डेन)
एउटा चुम्बक लिनुस् , त्यसलाई काठको नजिक लानुहोस् । के काठ चुम्बक तिर आकर्षित हुन्छ ? हुँदैन … तामा रबर सँग पनि उसको केही प्रभाब हुँदैन । अब चुम्बकलाई फलामको अगाडि लानुहोस् र हेर्नुहोस् … के असर हुन्छ ? चुम्बकले फलामलाई आफ्नो तर्फ खिच्छ , आकर्षण उत्पन्न गर्छ । प्रत्यक पदार्थमा कुनै न कुनै किसिमको चुम्बक हुन्छ र त्यो सम्बन्धित पदार्थमा आफ्नो प्रभाब पार्छ अथवा यो भनौ कि त्यसलाई आफ्नो तिर आकर्षित गर्छ । यो कुनै बस्तु जगतमा मात्र होइन चेतन जगतमा पनि लागु हुन्छ । चेतन जिवमा पनि एक अर्का प्रति आकर्षण हुन्छ । मानव पनि यसको अपवादमा छैन । मनुष्यमा पनि चुम्बक हुन्छ । उसमा पनि एक प्रकारको आकर्षण शक्ती हुन्छ र उसले त्यही पदार्थलाई आफ्नो तिर आकर्षित गर्छ जो सँग उसको सम्बन्ध हुन्छ । जुन बस्तुमा वा मनुष्य सँग हाम्रो बिचार र उदेश्यको सम्बन्ध हुन्छ त्यही पदार्थ र मनुष्यलाई हामी आफ्नो तिर आकर्षित गर्छौ ।
यो समयमा हामी सँग जे जती छ , हाम्रो घर, कुटुम्ब, ईष्ट मित्र आदी अथवा हाम्रो चारै तिर जुन बायुमण्डल छ त्यो सबै हाम्रो मानसिक आकर्षणको कारण नै बनेको हो । जब सम्म हाम्रो मनमा उनिहरु प्रती आकर्षण छ तब सम्म उनिहरु हाम्रो आफ्नो हो , जब सम्म हामीले उनिहरुलाई आफ्नो बनाएका छौ तब सम्म उनिहरु हाम्रो हुन । जब हाम्रो मन, हाम्रो आकर्षण उनिहरु प्रति सकिन्छ तब उनिहरु सँग हाम्रो नाता टुट्छ र हाम्रो लागि पराए हुन जान्छ । उदाहरणको लागि जब सम्म एक मनुष्यको आफ्नो पत्नी प्रति वा एक पत्नी आफ्नो पति प्रति आकर्षण छ तब सम्म उनिहरु पतिपत्नी हुन जब त्यो आकर्षण हराउछ उनिहरु एकअर्काको लागि पराए हुन जान्छ र दुबै आ-आफ्नो बाटो हिड्छन ।
आपसको यही आकर्षण, चुम्बकत्वको कारणले नै सम्बन्ध बनिरहेको छ । हाम्रो नाता कायम छ, एक अर्का प्रति माया छ । हाम्रो यही चुम्बकत्व नै यसको आधार हो । संसारको सबै प्राणी एक अर्काको चुम्बकत्वको कारणले नै आकर्षित छन । यो एक शाश्वत सत्य हो ।
यही आकर्षण नै हाम्रो आशा , आकाँक्ष्याहरुको आधार हो , यसैले हाम्रो जीवनको दिशा निर्देश गर्छ । यदि हाम्रो जीवनमा गरीबी, निराशा, असफलता को बिचार आईरहन्छ भने त्यसको फल पनि अबस्य पनि त्यस्तै नै भोग्नु पर्ने हुन्छ । सब आफ्नो मन बाट सफलता, आशा, र लक्ष्मीको बिचार निकालिन्छ त आफुमा उत्साह उल्लास कहाँ बाट आउछ ? मुख्य कुरा यो हो कि जब हामी आफ्नो सफलतालाई आफ्नो मनमा स्थान दिदैनौ त्यसलाई प्राप्त गर्नको लागि परीश्रमको आवश्यकता छ त्यो गर्दैनौ तब सफलता कसरी प्राप्त हुन्छ ? आफु भित्र लुकेको शक्ती थाहा नहुनाले हामी आफ्नो काममा पुरा सामर्थ्य लगाउन सक्दैनौ र यसको परिणाम यो हुन्छ कि हामी असफल हुन्छौ । यो एउटा धुर्ब सत्य हो कि कुनै बस्तुलाई प्राप्त गर्नु छ भने त्यसैको बिचार आफ्नो मनमा लिईराख्नु नितान्त आवश्यक हुन्छ । जब हामी कुनै बिषयमा सफलता प्रति सन्देह गर्न थाल्छौ तब आफ्नो सफलतालाई आफु स्वयम पर धकेल्दै जान्छौ तब यो पक्का थाहा पाउनुहोस् कि हामी सही बाटो हिंडेका छैनौ ।
यो सत्य हो कि जुन पदार्थ को कामना हाम्रो मनमा उठ्छ त्यो हाम्रो लागि प्रक्रितीले स्व्यम हाम्रो लागि सुरक्षित राखी छाडेको छ । यो कुरामा तपाईं हामी चिन्ता नगरौ कि हाम्रो जीवन निराशाले घेरीएको छ, अन्धकारमय छ । यदि आफ्नो मनमा द्रिढ ईच्छा छ, संकल्प छ र परीश्रम गर्नको लागि तयार… त त्यो पदार्थ अबस्य पनि मिल्छ मिल्छ । निरन्तर सफलताको आशा गर्नु, विश्वाश गर्नु, सफलताको सपना सधैं देख्नु नै सफल हुने सुत्र हो । सफलताको बाटोमा शुरुमा असफलता हात पर्न सक्छ तर असफलता सँग कहिले पनि निराश हुनु हुँदैन । असफलतालाई आफ्नो मन बाटै निकाली दिई फेरी नयाँ उत्साह उमङग र साहस लिएर काममा लाग्नु सफलता तपाईंको सामु आएरै छोड्छ ।
कुनै नयाँ काम थालनी गर्न कुनै प्रतिक्ष्याको आवश्यक्ता छैन, कुनै साइत जुराइ राख्नु पर्दैन । प्रत्यक घडी शुभ छ जब उठ्यो तब बिहान भने झै बिहान हुने प्रतिक्ष्या नगरौ । अल्छिपना र नैरास्यताको निन्द्रा त्यागेर आजै जागौ र आफ्नो काम शुरु गरौ । आजै निर्णय गरौ र काम शुरु गरौ , तपाईं सँग केही छैन त के भयो द्रिढ सँकल्प त छ नि । यो नै सबै भन्दा ठुलो सम्पत्ति हो पुँजी हो जो कहिले सकिदैन र कसैले खोस्न सक्दैन । आफ्नो यही पुँजी लगाएर तपाईं सँघर्ष शुरु गर्नुहोस् तपाईंको बाटो आँफै बन्दै जानेछन । तपाईं लगातार अगाडि बढ्दै जानु हुनेछ .. कुनै अभाबले तपाईंको बाटो छेक्न सक्नेछैन ।
उठ्नुहोस् , अहिले नै आफ्नो केही लक्ष्य बनाउनुहोस् । के चाहनु हुन्छ तपाईं ? जे चाहनु हुन्छ त्यो पाउनुहोस् , आफ्नो हात अगाडि बढाउनुहोस् ,सबै मिल्नेछ । कुनै सोच बिचार को आवश्यकता छैन ईश्वर तपाईंको साथ छ र सफलता बिजयमाला लिएर तपाईंको प्रतिक्ष्या गरिरहेछ ।
सपना र इच्छाहरु
यस्तो को मानिस छ जसले सपना देख्दैन , इच्छाहरु पाल्दैन ? संसारमा कोही पनि मानिसहरु यसको अपबादमा छैन । सडकमा कुष्ठ रोगले ग्रस्ट रोगी भिखारी पनि महलको राजकुमारको सपना देख्छ र यो कल्पना गर्छ कि महलको शानदार जीवन ब्यतित गरी रहेछ । सपना र इच्छाहरुलाई कसैले रोक्न सक्दैन । धनी होस् या गरीब सपना सबैले देख्छ इच्छाहरु सबैले राख्छ । सपना र इच्छाहरु बिना मान्छे बाँच्न सक्दैन ।
यही सपना र इच्छाहरुले नै मानिसलाई जिवित राख्छ र हर प्रकारले सपनाहरु र इच्छाहरुलाई पुरा गर्न प्रयत्नशिल रहन्छ र यसैले आफ्नो जीवन जिउन र संघर्श गर्न प्रेरणा दिन्छ । मानिसको सपना र इच्छाहरुको कुनै सिमा छैन , एउटा सपना वा इच्छा पुरा हुन्छ त फेरी अर्को सुरु हुन्छ । हामी सपना र इच्छाहरु राख्छौ जब हामी आफ्नो भन्दा धेरै खुशी सम्पन्न मानिसलाई देख्छौ र हामीमा इर्ष्या पलाउछ । हामी पनि त्यो मानिस झै सुख सम्पन्न हुन चाहन्छौ र जब त्यो प्राप्त गर्न सक्दैनौ हामी परिस्थिती सँग हार मन्छौ । यो सोच्न थाल्छौ कि सबै आफ्नो आफ्नो भाग्यको खेल हो । त्यो मानिसको भाग्यमा सबै लेखेको छ मेरोमा छैन ।
बस्तुत: यो भाग्य शब्दले मानिसलाई सबै भन्दा भ्रममा राखेको छ , गुमराह गरेको छ । अधिकाँस मानिसहरुलाई यो कुरा दिमागमा बसेको छ कि जो भाग्यमा लेखेको छ त्यो मात्र पुरा पाईन्छ , बिना भाग्य केही पनि पाइदैन । सुख सम्पत्ति सबै भाग्यकै खेल हो । मान्छे भाग्यको अधिनमा छ । अत: हामीले आफ्नो सारा सपना र इच्छाहरुलाई भाग्यको हातमा सुम्पेका छौ । सपनाहरु पुरा हुनु नहुनु भाग्यमा निर्भर रहेको सोच्छौ ।
तर्कको गहिराइमा र व्यबहारको जीवनमा भाग्य सम्बन्धी धारणाहरु एकदम झुठो पाइएको छ । यस्तो धेरै मानिसहरु यो संसारमा छन जसको हातमा न भाग्य रेखा छ न सुर्य रेखा । यसको बाबजुद ति मानिसहरुको जीवन सुखी सम्पन्न र सम्रिद्द छ । धेरै जसो मानिसहरुको हातमा जीवन रेखा सम्म छैन तर त्यही मानिस लामो आयु बाँचेको पाइएको छ ।
त्यसैले हामीले यो कुरा गहिरिएर सोच्नु आवश्यक छ कि हस्तरेखा र भाग्य केही पनि होइन, यसबाट जीवनमा केही पनि प्रभाब पर्दैन । हाम्रो सपनाहरु र इच्छाहरुमा भाग्यले कुनै प्रभाब पार्दैन । यसो त यो कुरा प्रमाणित भई सकेको छ कि कर्मले भाग्य बनाउछ । त्यसैले मानिसहरुले आफ्नो सपनाहरु र इच्छाहरु आफ्नो सामर्थ छ भने अबस्य साकार गर्न सक्छ , त्यसलाई पुरा गरेर देखाउन सक्छ ।
सफलताका रहस्यहरु ( स्वेट मार्डेन )
आत्म विश्वासको फल
सभ्यताको आस्चर्यजनक बिकासको ईतिहास उनिहरुको अनगिन्ती ज्ञात अज्ञात प्रयत्नको फल हो । जसले अनेक समस्याहरु सँग लडेर मनुस्यलाई ढुङे युगबाट निकालेर आजको रकेट्को युग सम्म लिएर आएको छ । यिनै कर्मठ मानिसहरुले जे कष्ट गरेको छ जे समस्या भोगेको छ , के हामीले त्यस्को कल्पना मात्र गर्न सक्छौ ? कती कष्ट गरेर उनिहरुले हामीलाई त्यो जङली ढुङे युग बाट अहिलेको कम्प्युटरको युग सम्म ल्याइ पुर्याएको होला । यती यि कर्मठ मानिसहरु आफ्नो मुक साधाना नलागेको भए के आजको मनुस्यको यो रुप हुन्थ्यो त ?
सफलता घर बसेर पाइदैन । सफलता पाउनको लागि ढ्रिढ आत्म विश्वासको आबस्यक्ता पर्दछ । प्रक्रिती स्व्यमले हामीलाई यो कुराको शिक्षा दिन्छ कि सफलताको रहस्य के हो ? कुनै रुखलाई उम्रिन पहिले बिउ छर्न आवश्यक छ , त्यसै गरी सफलता पाउनको लागि पहिला त्यस्को बिउ छर्न आवश्यक छ । हाम्रो सम्पूर्ण ज्ञान, योग्यता यदी हामीमा आत्मबिश्वास छैन भने सबै ब्यर्थ हो , आत्मबिश्वासको अभाबमा त्यो योग्यता र ज्ञानले कहिले साथ पाइदैन ।
यो कुरालाई अबस्य मनन गर्नु आवश्यक छ कि छोरी भएको धन पाउन सकिन्छ , कठिन देखी कठिन रोगको उपचार सम्भब हुन्छ तर आफ्नो आत्मबिश्वास हरायो भने त्यो पाइने छैन । आत्मबिश्वासले नै सफलताको सबैभन्दा ठुलो शक्ती हो ।
संसार आँफै बदलिने होइन त्यसलाई बदल्नु पर्छ जब हामी त्यसलाई बदल्ने कोशीस गर्छौ तब न यो सम्भब हुन्छ । यदी मानिसमा आत्मबिश्वास रुपी शक्ती छ भने जे पनि गर्न सक्छ । संसारमा यस्तो कुनै काम छैन जो मानिसले गर्न सक्दैन । मानिसले सबै गर्न सक्छ त्यसको यथेस्ट प्रमाणहरु हाम्रो सामु छ ।
सफलताका रहस्यहरु ( स्वेट मार्डेन )
मनको सँकल्प
आफ्नो जीवनमा सफलता प्राप्त गर्ने ब्यक्ती कुनै बिशेष या दैब सक्ती लिएर आएको हुँदैन । उ पनि तपाईं हामी जस्तै नै हो । आखिर सफलताको रहस्य के हो ? उनिहरु सफल किन हुन्छन र तपाईं हामी किन असफल ? यदी तपाईं इमान्दार भएर उनिहरुको र आफ्नो जीवन दाजेर हेर्नु भयो भने अवस्य थाहा लाग्नेछ कि रहस्य के हो ? सफल मानिसहरुलाई देखेर हामी उ प्रती ईर्श्याको नजरले हेर्न थाल्छौ तथा उ प्रती आस्चर्य प्रकट गर्न थाल्छौ तर त्यस ब्यक्तिको जीवनलाई नजिक बाट हेर्न सक्दैनौ कि जसको कारण त्यो मान्छे यती सफल छ । सफलताको रहस्य केवल उसलाई मात्र थाहा छ जो त्यो ब्यक्तिले प्राप्त गरिसकेको छ । उसलाई थाहा छ कती काठिन परिश्रम र संघर्षको कारण उसले यो सफलता प्राप्त गरेको छ ।
धेरै जसो मानिसलाई यो भ्रम छ कि कुनै ब्यक्तिको सफलताको पछाडि उसको पारिवारिक बातावरण, प्रशिक्षण, शिक्षा, दिक्षा र सम्पत्तिको महत्व हुने गर्छ । मानिसलाई यो भ्रम छ कि नेताको छोरा नेता, साहुको छोरा साहु र धनी बाबुको छोरा धनी नै हुन्छ तर वास्तविकता यो होइन । केही हद सम्म यो कुरालाई मान्न सकिन्छ तर उसमा गुण र सामर्थ छैन भने उसले के गर्न सक्छ ?
सफलता प्राप्त गर्नुमा सबभन्दा महत्वपूर्ण योगदान मनको रहन्छ । जब सम्म मनले सँकल्प लिदैन कि म के गर्न सक्छु गरेरै छोड्छु , केही गर्न सकिदैन । मनमा बलियो र द्रिढ सँकल्पको साथ साथै सधैं सुबिचार राख्न पनि जरुरी छ । सुबिचारले नै मानिसको जीवन स्वस्थ र ब्यक्तित्वशाली बनाएर राख्छ । केही समयको लागि तपाईंले यसो गरेर हेर्नुस् तपाईंले अबस्य महसुस गर्नु हुनेछ कि तपाईंको स्वास्थ र ब्यक्तित्व चम्किन थालेको छ ।

युवाले सफलताको लागि के गर्ने ?
अङ्ग्रेजीमा एउटा भनाइ छ– “Everybody wants to get success but very few prepare to get success” अर्थात् सफलताको चाहना सबैले राख्दछन् तर ज्यादै कमले सफलता प्राप्त गर्नको लागि आफूलाई तयार गर्दछन्। हो, आफूलाई तयारी गर्नु सफलताको अग्रगमनको बाटोमा आफूलाई डोर्याउनु हो।
प्रश्न उठ्छ, आफूलाई तयार कसरी गर्ने ? जीवनमा तीन किसिमको उद्देश्य बनाउनुपर्छ। ती हुन्– छोटो समयको लागि बनाइने उद्देश्य, जसमा तपाईंले आफ्नो कमजोरीलाई पहिचान गरेर छोटो समयमा के के सिक्न सकिन्छ, जस्तै प्रभावकारी सञ्चारको सीप, कम्प्युटरको ज्ञान, साना साना अर्थात् १५ दिनेदेखि ३५ दिनेसम्मका व्यक्तित्व विकाससम्बन्धी तालिम आदि इत्यादि।
दोस्रो मध्यकालको उद्देश्य, जसमा तपाईंले आफ्नो प्राज्ञिक शिक्षा (Academic Education) मा सम्पूर्ण ध्यान लगाएर राम्रो अङक प्राप्त गर्नको लागि दत्तचित्त भएर लाग्नु जरूरी छ र यसको लागि अवश्य तपाईंहरूमा कौतुहलता होला आखिर पढ्ने कसरी ? हो, किताबी किरा भएर, समय दिएर र घोकेर मात्र राम्रो ज्ञान प्राप्त गर्न सकिंदैन। त्यसको लागि मेरो ब्रह्मले देखेका, बुझेका, अनुभव र अनुभूति गरेका केही बुँदाहरू यहाँ प्रस्तुत गर्न चाहन्छु।
पढेका कुरालाई विश्लेषण गर्नुस्।
सैद्वान्तिक कुरालाई व्यवहारमा ढाल्नुस्।
बढीभन्दा बढी सन्दर्भ सामग्रीको प्रयोग गर्नुस्।
साथीभाइहरूसँग रमाएर मिलिजुली अध्ययन गर्नुस्।
पढ्ने, अध्ययन गर्ने आफ्नो अभिभावक या नातागोता या साथीभाइको लागि नभई आफ्नै लागि हो भनेर मनन गर्नुस्।
आफ्ना मिल्ने साथीसङिगनीहरूसँग अन्तक्र्रिया गर्नुस्।
सम्बन्धित विषयका शिक्षकहरूसँग मर्यादित र अनुशासित सम्बन्ध राख्नुस्।
योजना बनाएर पढ्ने गर्नुस्।
सोच सधंै सकारात्मक राख्नुस्।
र सबैभन्दा महत्त्वपूर्ण नियमित पढ्ने बानी गर्नुस्।
आफूले पढ्ने पुस्तकहरूलाई पढ्नुभन्दा अगाडि ढोग्नुस् र पुस्तकहरू राख्ने समयमा पनि ढोगेर राख्नुस्। त्यसले अध्ययनप्रति आफ्नो निष्ठा र प्रतिबद्वता बढ्नेछ।
कुनै पनि चिज पढ्दा त्यसको गहिराइमा पुगेर अध्ययन गर्ने बानी बसाल्नुपर्दछ।
सुनेका, पढेका र अध्ययन गरेका विषयमा आलोचनात्मक, विवेचनात्मक र समालोचनात्मक ढङगले सोच्ने र मनन गर्ने बानी गर्नुस्।
युवा विद्यार्थीले खेलमा भाग लिनु अत्यन्त लाभदायक हुन्छ। भनिन्छ जुन विद्यार्थीहरू खेल तथा कुनै पनि अतिरिक्त क्रियाकलापमा भाग लिन्छन्, उनीहरू ज्यादै सृजनशील हुन्छन्।
शिक्षकहरूसँग प्रश्न सोध्ने बानी बसाल्नुस् इत्यादि।
तेस्रो उद्देश्य भनेको
Longterm Aim अर्थात् लामो समयको उद्देश्य। तलका दुई उद्देश्यलाई परिपूर्ति गर्नैपर्ने हुन्छ, लामो समयको उद्देश्य प्राप्त गर्न।
तपाईं डाक्टर, इन्जिनियर, राजनीतिज्ञ, कृषिविज्ञ, प्राध्यापक, चार्टर्ड एकाउन्टेन्ट आदि जे पनि उद्देश्य बनाएर अनि मात्र अगाडि बढ्न सक्नुहुन्छ।
युवाहरू फुर्सदमा बस्नै हुँदैन, आफूलाई केही न केहीमा व्यस्त बनाइ राख्नुपर्छ। चाहे तपाईं कविता लेख्नुस्, कुनै सङगठनमा स्वयंसेवक बनेर निस्वार्थ भावले आफ्नो कर्म गर्नुस्, चाहे कहिँ अतिरिक्त समयमा अध्यापन गराउनुस् या बच्चाहरूलाई होम ट्युसन दिनुस्। जे गर्नुस् तर आफूलाई सकारात्मक काममा व्यस्त राख्नुस् र हेर्नुस् केही वर्षपछि त्यसको परिणाम आश्चर्यजनकरूपले तपाईंको सामु प्रकट हुनेछ। जीवनमा आराम, मनोरञ्जन, मस्ती पनि चाहिन्छ। त्यसको लागि समय व्यवस्थापन गर्नुस् र घरायसी पर्यटक भएर विभिन्न ठाउँमा घुम्ने गर्नुस्। यसले तपाईंको सोच, विचार, दृष्यावलोकन, जीवनप्रतिको माया, मोह र ममता अथाहरूपमा बढेर जानेछ। भनिन्छ “जबसम्म एउटा विद्यार्थी विभिन्न ठाउँको भ्रमण गर्दैन, उसको शिक्षा अधूरो रहन्छ।”
खासगरेर अहिले हाम्रो देशका युवाहरूमा ठूलो निरासा, बेचैनी र विचलन छ। यसको मुख्य कारण एउटै हो ूक्ष् धबलत ष्त चष्नजत लयधू अर्थात् मलाई अहिले यो चाहियो भन्ने प्रवृत्तिबाट युवाहरू ग्रसित छन्। हो, समस्या त्यहिँ छ। हामीले बाटामा ट्राफिकको नारा देखेका छांै “बिस्तारै गए अवश्य पुगिन्छ, हतार गरे थाहा छैन”। हतारोले चटारो निम्त्याउँछ। रातारात करोडपति बन्ने सपनाले कति होनहार युवाहरू जेलखानाको जीवन बिताइरहेका हामी सबैले जाने बुझेकै र देखेकै हो। युवा मात्र होइन कुनै पनि व्यक्ति विचलन, निरासा, तनावबाट ग्रसित हुने अर्को मुख्य कारण करनी र कथनीमा एकरूपता नहुनु अर्थात् भन्ने एउटा तर गर्ने अर्को। त्यस्ता व्यक्तिहरू जहिले पनि विचलित नै हुन्छन्। त्यसकारण हामीले नैतिक चरित्रलाई मात्र सुधार्न सक्यौं भने हामी विचलित हुँदैनौं र जीवनमा जहाँ विचलन छैन, त्यहाँ प्रगति, विकास, सामाजिक प्रतिष्ठा र मानमर्यादा, नाम र प्रसिद्वि, पद, पैसा, पहिचान सबैथोक प्राप्त गर्न सक्छौं र त्यस्तो सफलता दिगो रहन्छ।
अब केही कुरा सीप, शिक्षा र प्राविधिक ज्ञानको। शिक्षाको प्रसङग त माथि नै उल्लिखित भइसकेका छन्। सीप र प्राविधिक ज्ञान यदि छैन भने प्राज्ञिक शिक्षाले मात्र हामी आफ्नो गन्तव्यमा कहिल्यै पनि पुग्न सक्दैनौं। त्यसकारण जीवनमा प्रशिक्षण र प्राविधिक ज्ञानको जानकारी अत्यन्त जरूरी छ। आफूलाई प्रत्येक क्षण प्रशिक्षित गर्दै लग्न सकियो भने दु:ख, समस्या, वेदना, पीडालाई हामी धेरै टाढा पुर्याउन सक्छौं।
अर्को प्रसङग उल्लेख गर्न चाहन्छु। शिक्षा, सीप र प्राविधिक ज्ञानको साथै हाम्रो संस्कारमा विकास हुनु ज्यादै महत्त्वपूर्ण हुन्छ अर्थात् शिक्षा त छ तर संस्कार छैन भने त्यस्ता व्यक्तिहरूले अवसरहरू गुमाउने छन्। मान्नुस् एउटा व्यक्ति प्राज्ञिकरूपले शिक्षित छ, ऊ कुनै कलेजको प्राध्यापक छ तर बाटोमा उभिएर पिसाब गर्न उसलाई रत्तिभर अप्ठ्यारो लाग्दैन। भन्नुस् त त्यस्तो शिक्षा के काम जसमा संस्कार छैन। त्यसकारण संस्कारी व्यक्तिहरूको सङगत हामीले गर्नुपर्छ। उनीहरूका आचरण, बोल्ने शैली, अरूलाई कसरी आफूले शिष्टाचारिता निभाउने जस्ता आध्यात्मिक र चारित्रिक आचरणको स्वीकारोक्ति र पालना नै वास्तवमा संस्कार हो। संस्कारी व्यक्ति उपकारी र कल्याणकारी हुन्छन्।
लेखनाथ पौड्यालको कविताबाट
उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर।
फलेको वृक्षको हाङगो नझुकेको कहाँ छ र।।
युवा भनेको राष्ट्रको धुकधुकी हो, परिवर्तनका संवाहक हुन्, विकास र प्रगतिको गोरेटो कोर्ने अभियन्ता हुन्। युवा विचलित हुँंदा राष्ट्रको दुर्दसा हुन्छ। परचक्रीहरूले आफ्नो गिद्धेदृष्टि लगाएर राष्ट्रको अस्मितामाथि हठात् आक्रमण गर्ने मौका पाउँछन्। यदि हामी युवामा शिक्षा, संस्कार र सीप भएन भने हामी अरूद्वारा प्रयोग मात्र गरिन्छौं र आफूसँग लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गर्न मौकै पाउँदैनौं। त्यसैले राष्ट्र, राष्ट्रियता,राष्ट्र गौरव, राष्ट्र स्वाभिमानको लागि हामीले राम्रो शिक्षा र संस्कार प्राप्त गरेर राष्ट्रलाई विश्व मानचित्रमा विकसित, समृद्व, सम्पन्न र संस्कारी मुलुक बनाउनु छ।
जाँदाजाँदै संस्कृतको एउटा श्लोक– “रूप यौवन सम्पन्नता विशाल कुल सम्भव विद्याहीन नसा भन्ने निर्गन्धाश्व किंशुक” अर्थात् यदि रूपवान र यौवन भएको मानिसको जन्म ठूलो कुलमा भएको छ, तर ऊसँग विद्या छैन भने उसको जीवन सुगन्ध नभएको पलाँसको पुष्पझैं अस्तित्वहीन र बेकम्मा हुन जान्छ।

महिलाका पनि दाह्री
अमेरिकाका एक व्यक्तिले आफूलाई जन्मदिने आमा अन्ततः फेला पारेका छन् । तर उनी त्यतिबेला चकित परे, आफूलाई जन्मदिने आमाको दाह्री सेतै फुलेका रहेछन् । दाह्रीयुक्त महिलाको नाउँले प्रख्याति कमाएकी भिभियान हृवीलर, ६२, आफ्नी आमा भएको चाल पाएपछि रिचर्ड लोरेन्क, ३३, छक्क परेका छन् ।
छोरा रिचर्डले केन्सास राज्यको डिमार्टमेन्ट अफ सोसल एन्ड रिहृयाबिलिटेशन र्सर्भिसमा छ साता लगाएर गरेको खोजपछि उनले आफ्नी आमा पत्ता लगाएका हुन् ।
यता उनकी आमाले उनलाई जन्म दिएयता बिहे नगरेको बताइएको छ । भिभियान उनकी आमाजस्तै दाह्रीवाल रहेको र त्यस्तालाई डाक्टरहरुले हाइपरट्रीकोसिस भनिने बताइएको छ । अमेरिकीहरुले त्यसलाई वेयरवल्फ सिन्ड्रोमू समेत भन्ने गरेका छन् । यस्तो अवस्थामा महिलाहरुमा अत्याधिक रुपमा दाह्री पलाउने गर्दछ ।

यी महिला जन्मदैको महिला र पुरुष दुवै जनेन्द्रीयका साथ जन्मिएकी थिइन् । उनकी आमाले यस्तो विचित्रको सन्तान जन्मिएको देखेपछि उनको पुरुष जनेन्द्रीय काट्न डाक्टरहरुसँग सहयोग मागेकी थिइन् ।
बियरका बोतलबाट साउण्ड सिस्टम !!!
जमैकामा हालै त्यहाँको सबैभन्दा लोकप्रिय बियर रेड स्ट्रिपका बोतल तथा अरु फाल्तु सामानबाट केही उपयोगी वस्तु बनाउने प्रतियोगिता भएको छ । ‘मेक समथिंग आउट अफ नथिंग’ नामको प्रतियोगितामा एक जना जापानी प्रतियोगीले निकै अनौठो आविष्कार गरे । जापानी डिजाइनर यूरी सुजुकीले म्याथ्यु निबोनसँग मिलेर ५ हजार बियरका बोतलबाट साउण्ड सिस्टमको निर्माण गरेका छन् ।
साउण्ड सिस्टमको लागि आवश्यक पाँच हजार बोतल उनले यहीँ वर्ष आयोजित नटिंग हिल कार्निभलबाट जम्मा गरेका थिए ।
यूरीले बनाएको साउण्ड सिस्टम २.५ बाइ २.५ मिटरको छ ।
यसमा बियरका बोतलको संरचनाको बिचमा स्पिकर र माइक्रोफोन राखिएको छ ।
जमैकाका गायक तथा गीतकार ग्यापी र्यांक्सले यो साउण्ड सिस्टमको परिक्षण समेत गरेका थिए ।
ग्यापीले आफु उक्त साउण्ड सिस्टमको साउण्ड क्वालिटी र डिजाइनबाट प्रभावित भएको बताए ।
आफ्नो शरीरको बारेमा जानकारी राख्नुहोस्
तपाईको बढ्ने उमेर अर्थात १० देखि २४ वर्षको उमेर तपाईको जीवनको महत्वपूर्ण समय हो, जुनबेला तपाई विभिन्न प्रकारका परिवर्तनहरु (शरीर र सोचाइमा) महसुस गर्नुहुन्छ ।
यसका साथै तपाई नौला–नौला कुराहरु जस्तै मानव जीवनका विभिन्न क्षणहरुका बारेमा अन्वेषण गर्न रुचाउन थाल्नुहुन्छ र तपाई आफ्नो जीवनको बारेमा आफैं निर्णय गर्न सिक्न थाल्नुहुन्छ । वास्तवमा तपाईले जीवनमा पहिलो पल्ट यस्ता शारीरिक, मानसिक र भावनात्मक परिवर्तनहरुको महसुस गर्नु भएको कारणले तपाईलाई यस सम्बन्धमा धेरै प्रश्नहरु सोध्न मन लागेको हुन सक्छ । यस उमेरमा तपाईको जिज्ञासा मेटाउन आफू भन्दा ठूला व्यक्तिहरु जस्तै आमाबाबु, दिदी, दाइ, नातेदार, स्वास्थ्यकर्र्मी, परामर्शदाता, शिक्षक र साथीहरुले मद्दत गर्न सक्छन् । त्यसैगरीयस पुस्तकले पनि तपाईंका केही जिज्ञासाहरुको उत्तर अवश्य नै दिन सक्नेछ । सबैभन्दा पहिले तपाईंले आफ्नो शरीरको बारेमा जान्न आवश्यक पर्ने हुन्छ । हुन सक्छ तपाईलाई यसो भन्दा आश्चार्य पनि लाग्न सक्छ तर पनि आफूस“गैको साथी किन अग्ली छिन्, आफू किन होची छु, कोही साथीको जिउ खाइलाग्दो छ आफू किन दुब्ली छु आदिबारे विभिन्न जिज्ञासाहरु मनमा आएको हुन सक्छ । तर निराश नहुनुहोस्, तपाई अग्लो, होचो, दुब्लो, पातलो वा मोटो जे भए पनि तपाईको बढ्ने क्रम प्राकृतिक रुपमा हुने गर्दछ । प्रत्येक मानिसका आ–आप्mनै बढ्ने समयचक्र हुन्छ र सोही अनुसार ऊ बढ्छ । कोही अलि ढिलो त कोही अलि छिटो बढ्ने पनि हुन्छन्, यो अस्वभाविक होइन । प्रायः गरेर यो बढ्ने क्रम जन्मेको बेलादेखि सुरु भएर चौबीस–पच्चीस वर्षको उमेरसम्म हुन्छ । यसबाहेक पनि मानिसको शारीरिक विकास हुनलाई पौष्टिक पदार्थ, खानपान, जातीय, वंशानुगत र जैविक विभिन्नताले पनि असर गरिरहेको हुन्छ । आफ्नो शरीरको बारेमा जान्ने क्रममा तपाईले आफ्नो प्रजनन अंगका बारेमा पनि जान्नु अति आवश्यक हुन्छ ।
चित्रमा देखाएजस्तै किशोरीहरुको बाहिरी प्रजनन् अंगहरु मूत्रद्वार, योनिद्वार र मलद्वार हुन् । मूत्रद्वार पिसाब आउने प्वाल हो, त्यस्तै योनिद्वार महिनावारी हु“दा रगत बाहिर आउने र शिशुको जन्म हु“दा बच्चा बाहिर आउने प्वाल हो । यो प्वाललाई ‘हाइमेन’ भनिने पातलो जालोले छोपिराखेको हुन्छ । मलद्वार पेटमा भएको मललाई बाहिर निकाल्ने प्वाल हो । तपाईहरुको भित्री प्रजनन अंगमा पाठेघर, डिम्बनली, योनीमार्ग र डिम्बग्रन्थीहरु पर्दछन् । पाठेघर पेटको तलपट्टि रहेको हुन्छ र गर्भधारणको बेला शिशु यही हुर्किन्छ । सामान्यतः हरेक किशोरी वा स्वास्नी मानिसहरुका दुईवटा डिम्बनलीहरु हुन्छन् र यिनीहरुले हरेक महिना डिम्बग्रन्थीबाट निस्किएका एक एक वटा फुल अर्थात डिम्बलाई आलोपालो गरी पाठेघरसम्म ल्याइपु¥याउने काम गर्दछन् । योनिमार्ग, योनिद्वारदेखि पाठेघरसम्म जोेडिएको हुन्छ, जहा“बाट महिनावारी भएको बेलामा रगत बाहिर निस्कन्छ ।
किशोरी अवस्थामा तपाईमा आउने परिवर्तनहरुः
ड्ड उचाई बढ्न थाल्ने ड्ड दूधका फा“चा वा स्तन बढ्न थाल्ने ड्ड काखी र गुप्ताङ्गमा रौं आउन थाल्ने ड्ड पसिना बढी आउने ड्ड तिघ्रा सोली आकारमा डोलो हु“दै जाने ड्ड अनुहारमा डन्डीफोर आउन थाल्ने ड्ड कम्मरभन्दा तलको भाग डोलो आकारको हु“दै जाने ड्ड योनीबाट पानीजस्तो तरल योनिरस बग्न थाल्ने ड्ड महिनावारी सुरु हुने
तपाईहरुले आफ्नो मन र व्यवहारमा निम्न कुराहरुमा फरक आएको महसुस गर्नुहुन्छ ः
राम्री हुन मन लाग्नु ः यस्तो बेलामा घण्टौंसम्म ऐना अगाडि बसेर के गर्दा आफूलाई बढी राम्री पार्न सकिन्छ भनेर सिंगारपटार गर्न र कपालको वनावट परिवर्तन गर्न मन लाग्छ । राम्रा र नया“ फेशनका लुगामा सजिएर अरुलाई आफूप्रति आकर्षित गराउन मन लाग्छ ।
केटाकेटीहरुप्रति आकर्षण बढ्नुः यो उमेरमा केटाहरुस“ग संगत बढाउन मन लाग्छ । यो कुनै नौलो कुरा भने होइन, यो उमेरमा सबैजसो यस्तै हुन्छ । तर केटाहरुस“ग केहीबेर हिडडुल वा उठबस हुने बित्तिकै गहिरो माया–प्रिति बसेको ठानेर विवाह गर्न हतार गर्नु हु“दैन ।
काल्पनिक कुराहरु सोंच्नुः यस्तो उमेरमा विभिन्न कुराहरु कल्पना गर्ने र त्यस कल्पनामा आफूलाई पात्र बनाई रोमाञ्चित भएर रमाउने वा डराउने क्रम बढ्न सक्छ । विशेषगरेर आफूलाई मन परेका कतिपय फिल्मका हिरो, खेलाडी, मोडेल आदिस“ग आफूले बिताएका क्षणको कल्पना गरेर रमाउने गरिन्छ । यस्तो अवस्थामा किशोरीहरु प्रायः एकान्त ठाउ“मा एक्लै बसेर आफ्ना मनका भावनाहरुस“ग खेल्न रुचाउ“छन् ।
बढी स्वतन्त्रताको चाहना हुनुः आमा बाबुले यस उमेरको संवेदनशीलतालाई महसुस गरी स्वतन्त्रतामा बन्देज लगाउन खोज्दा किशोरीहरुमा स्वतन्त्रताको चाहना झन् बढ्ने हुन सक्छ ।
बढी संवेदनशील वा भावुक हुनेः आफ्नो काम, छवि र प्रेम प्रसंगबाट किशोरीहरु ज्यादा खुशी वा दुःखी हुने हुन्छन्, यसरी अति दुःखी र भावुक हु“दा नकारात्मक विचार बढ्दै गएर कहिलेकाही उनीहरु आत्महत्या गर्नेसम्मको मनस्थितिमा पुग्न सक्छन् ।
आदर्श व्यक्तिप्रति आकर्षक हुनुः किशोरीहरु कुनै पनि साथी, नातेदार, अभिनेता वा अभिनेत्री, राजनीतिज्ञ, वैज्ञानिक, खेलाडी आदिलाई आफ्नो आदर्श ठानी उनीहरुको नक्कल गर्ने पनि हुन्छन् ।
मन परेको विपरीत लिङ्गीप्रति नजिकिने बहानाको खोजी गर्नुः यस उमेरमा किशोरकिशोरीहरु आफूलाई मनपर्ने विपरीत लिङ्गीप्रति आकर्षित भई उपहार, फुल, पुस्तक आदि दिने अथवा पत्रपत्रिका, संगीत, एल्बम, सिनेमाका क्यासेट वा सीस्डीजस्ता सामग्रीहरु आदान–प्रदान गर्ने बहानामा एक आपसमा नजिकिने प्रयास गर्दछन् ।
आफू जान्नेसुन्ने भएको ठानेर बहस गर्न खोज्नुः यो उमेर भनेको वाल्यवस्था र वयस्क अवस्थाको बीचको अवस्था भएको हु“दा यस उमेरमा प्रायःगरेर तपाई किशोरीहरुलाई जुनसुकै कुरामा पनि आफू अलि जान्ने सुन्ने भएको महसुस भएर आउने हु“दा त्यस विषयमा आफूभन्दा ठूलास“ग बहस एवं तर्कवितर्क गरेर आफू पनि जान्ने सुन्ने भएको देखाउन मन लाग्ने हुन्छ ।
आफ्ना समस्याहरुलाई अरुले ध्यान नदिएको महसुस गरी आफू एक्लो भएको जस्तो लाग्नुः आफूलाई लागेको कुरा प्रष्ट नभन्दा वा समस्याको संवेदनशीलतालाई राम्ररी व्यक्त गर्न नसक्दा आफ्ना भावनालाई अरुले नबुझेको ठानेर कतिपय किशोरीहरु आफू एक्लो भएको महसुस गर्ने गर्दछन् ।
सोचाइ तथा लक्ष्य परिवर्तन भइरहनुः यस उमेरमा मन चञ्चल हुने र अरुले केही राम्रो गरेको देख्दा आफूलाई पनि त्यस्तै हुन मन लाग्ने भएको हुनाले लक्ष्य तथा सोंचाइहरु समय–समयमा परिवर्तन भइरहन सक्छन् ।
यौन सम्बन्धी जिज्ञासा हुनु र यौन साहित्य वा पत्रपत्रिका पढ्न मन लाग्नुः
तपाईको उमेरमा यौन सम्बन्धी कुराहरुमा जिज्ञासा लाग्नु स्वभाविक हो । तपाईहरुमध्ये कतिपयले यौन साहित्य वा पत्रपत्रिका लुकिछिपी पढ्ने गर्नु भएको पनि होला ।
Friday 2 March 2012
अलवर्ट आईन्सटाइन
एकजना पत्रकारले विश्वप्रसिद्घ महान् वैज्ञानिक अर्ल्बर्ट आइन्सटाइनलाई सोधे "तपाईको सफलताको रहस्य के हो -" उनले पनि मुस्कुराउँदै दूइ शव्दमा उत्तर दिए "परिश्रम र धैर्ताय" । उनको जीवनीलाई नियालेर हर्दा जीवनको शुरुका दिनहरु राम्रा थिएनन् । स्कूललाई एउटा जेलजस्तै सम्झने उनलाई गुरु तथा साथीहरुले 'मन्दबुद्घि उपनाम दिएका थिए ।
अझ गणित शिक्षकले त उनले सात जन्ममा पनि गणित सिक्न नसक्ने भविष्यवाणी गरेका थिए । तर उनको निरन्तर परिश्रम र धैर्यताको अगाडि सबै र्व्यर्थ भयो । परिश्रम र धैर्यताको कारणले त्यस्तो 'मन्दवुद्घि भएका बालक १२ वर्षो उमेरमा 'युग्लिडको ज्यामिति' र १६ वर्षो उमेर सम्म 'इन्टिगे्रट क्याल्कुलस ' को ज्ञाता भइसकेका थिए । निरन्तर परिश्रम र धैर्यताको कारणले गर्दा नै उनले सन् १९०५ मा “Photo Electric Effect” प्रतिपादन गरेबापत भौतिक विज्ञानमा नोबेल पुरस्कार पाउन सफल भए ।
उनले प्रतिपादन गरेको सापेक्षतावादको सिद्घान्त The Theory of relativity ले संसारभर तहलका मच्चायो । यसले भौतिक विज्ञानमा ठूलो परिवर्तन ल्याइदियो । यसरी उनी परिश्रम र धैर्यताको कारणले वीसौ शताब्दीकै सबैभन्दा सफल र चर्चित व्यक्तित्व हुन सफल भए ।
अर्का विश्वप्रसिद्घ आविष्कारक थोमस एल्वा एडिसनले औपचारिक शिक्षालाई पूरा गर्न नसके पनि अथक परिश्रम र धैर्यताको साथ स्वअध्ययन बाट १०९३ वटा आविष्कार गरी सबैभन्दा बढी आविष्कार गर्ने आविष्कारकको रुपमा चिनिन सफल भए । १२ वर्षो कलिलो उमेर मै रेलवे स्टेशनमा पत्रिका बेचेर पेट पाल्न बाध्य एडिसन परिश्रम कै कारण The herald नामक पत्रिकाको सम्पादकसमेत भएका थिए । गरिबीले उनको लक्ष्यलाई असर गर्न सकेन । विज्ञानमा रुचि भएको कारणले रेलको डिब्बामा नै उनले आफ्नो प्रयोगशाला बनाए ।
उनी यति परिश्रम गर्दथे कि कति पटक त आफ्नो नाम समेत विर्सन्थे । Electric Lamp बनाउँदा उनी ९९९ पटक असफल भएका थिए । तर उनी त्यस असफलताबाट नहड्बर्डाई धैर्यताको साथ आफ्नो काममा लागि नै रहे र आखिरमा हजारौं पटकको प्रयासमा सफल भई
छाडे । यस्तै परिश्रम र धैर्यताको परिणाम स्वरुप सन् १९७३ मा Electric Lamp को लागि नोबेल परुस्कार पाउन सफल भए ।
त्यसै गरी अर्का बैज्ञानिक म्याडम म्यारी क्युरी पनि परिश्रम र धैर्यताको कारण सफल ब्यक्तित्वमा गनिन्छिन् । महिला भएकै कारण पोल्याण्डमा उच्चशिक्षा अध्ययनबाट बञ्चित हुनु परेकोले क्युरीले बिदेशमा गइ उच्च शिक्षा हाँसिल गरिन् ।उनको जीवन गरिबीमा वितेको थियो । तर गरिबीले उनको लक्ष्यलाई छुन सकेन । कति दिन र रात गरिबीकै कारणले पानीको साहाराले आफ्नो लक्ष्यमा अडिग रही निरन्तर परिश्रम गर्दै गइन् उनी । फलस्वरुप उनले सन् १९०३ मा Radioactivity मा अनुसन्धान गरेवापत भौतिक शास्त्रमा नोवेल पुरस्कार जितिन् ।
जीवनभरी साथ दिने उनका पतिको मृत्युले पनि उनको काममा बाधा पुर्याएन । त्यस्तो अवस्थामा पनि धैर्यताको साथ परिश्रम गर्दै गइन् र सन् १९११ मा Radium and polonium पत्ता लगाए वापत फेरि रसायन शास्त्रमा नोवेल पुरस्कार पाउन सफल भइन् । यस्तै परिश्रम र धैर्यताको कारणले उनी दुइ विधामा नोवेल पुरस्कार पाउने पहिलो महिला हुन पुगिन् ।
अमेरिकाका जर्ज वाशिङ्गटन, अब्राहम लिकंन एवं रुजवेल्ट, चीनका सन् यात्सेन फ्रान्सका नेपोलियन बोनापार्ट पनि परिश्रम र धैर्यताको कारण राष्ट्रपति बन्न सफल भए । सफल खेलाडीहरु पेले, म्यारोडोना, माइकल जोर्डन, माइकल जोनसन पनि मिहिनेत कै कारण सफल भएका हुन् । विलियम शेक्सपियर, रविन्द्रनाथ टैगोर, महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम पनि परिश्रम र धैर्यताको कारण सफल साहित्यकार बन्न सफल भए ।
अमेरिकाको माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्स् पहिले कलेज ड्रपआउट भएर पनि परिश्रम र धैर्यताको कारण गत पाँच वर्षेखि लगातार रुपमा संसारकै सबैभन्दा धनाढ्य हुन सफल भएका छन् । यसरी संसारका सफल र चर्चित वैज्ञानिक, आविष्कारक, राजनीतिज्ञ, साहित्यकार खेलाडी, व्यापारी, कलाकारहरु जीवनका पुर्वाद्दामा अभाव, गरिवी, असफल भएपनि कडा परिश्रम र धैर्यताको कारण उनीहरु सफल हुन सकेका हुन । अत: यी सफल व्यक्तित्वबाट हामीले पनि सफलताको रहस्य किन नसिक्ने?

Subscribe to:
Posts (Atom)
अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ
अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...
-
सफलताका रहस्यहरु ( स्वेट मार्डेन ) भाग्य बिधाता को ? भाग्य के ईश्वरको हातमा छ ? होइन भाग्य अल्छिहरुको नारा हो यो ,नत्र कर्म...
-
हिटलर आफ्ना समयका एक डरलाग्दा र प्रसिद्ध तानाशाह हुन् उनी नै नाजीवादको प्रवर्तक हुन् । उनको जन्म सन् १८८९ अपि्रल २० मा जर्मनीमा भएको थियो ...
-
लेनिन व्लादिमीर लेनिन: व्लादिमीर इलीइच लेनिन (1870-1924) रूसमा बोल्शेविक क्रांतिको नेता एवं रूसमा साम्यवादी शासनको संस्थापक ...