Sunday, 20 January 2013
अनौठा जानकारी
1) तपाँइलाइ थाहा छ रु मोनालिसाको आँखी भौं छैन ।
फ्लोरेन्सको पुनर्जागरणताका आँखी भौं खौरनु
त्यतिवेलाको फेसन मानिन्थ्यो ।
2) प्रत्येक दिन विश्वमा २० बटा वैंक लुटिन्छन् ।
औसतमा त्यहाँबाट २,५०० डलर चोरी हुन्छन् ।
3) विश्वमा सबैभन्दा बढि प्रयोग गरिने नाम “मुहम्मद”
हो ।
4) आइसल्यान्डमा घुम्न जाँदै हुनुहुन्छ भने
यो कुरा थाहापाइ राख्नुहोस् । त्यहाँ रेस्टुरेन्टमा टिप्स
दिनु भनेको उनीहरूको अपमान गर्नु हो ।
5) विश्वमा प्रत्येक २३० कारहरूमध्ये एउटा कार
चोरीको हुन्छ ।
6) उन्नाइसौं सताव्दिमा हरियो चियापत्तिको प्रत्येक
नटुटेका पातहरू साइवेरियामा पैसाको रूपमा प्रयोग
हुन्थ्यो ।
7) जापानमा ५०
मिनेटभन्दा कम्तिको प्रायः यात्राहरू
कारमा भन्दा साइकलमा छिटो पुग्न सकिन्छ ।
8) तपाँइको शरिरले प्रत्येक एक सेकेन्डमा १ करोड ५०
लाख रातो रक्तकोषको पुनर्निर्माण गर्दछ । तपाँइलाइ
थाहा छ . तासको खेलमा पानको राजा एकमात्र
जुँगा नभएको राजा हो ।
9) चट्याङमा सुर्यको सतहको तापक्रमभन्दा पाँच
गुना बढी तापक्रम हुन्छ ।
10 विश्वमा प्रकाशितहुने आधाजति पत्रपत्रिकाहरू
अमेरिकामा र क्यानडामा प्रकाशित हुन्छन्
Subscribe to:
Post Comments (Atom)
अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ
अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...
-
भनिन्छ अनुहारले शरीरको अवस्थाबारे जानकारी दिन्छ । मानिसले के सोच्दै छ, ऊ खुसी छ या दुखि वा उसलाई कस्तो प्रकारको समस्या भइराखेको छ भन्ने कुरा...
-
मानव जातिद्वारा विकसित सँस्कारहरुमध्ये विवाह सबैभन्दा महत्वपूर्ण सँस्कार रहेको पाइन्छ । विवाहको बन्धन भावनात्मक तथा कोमल हुन्छ । आपसी समझद...
-
फेसबुक विश्वमा सबैभन्दा बढी प्रयोग गरिने सोसल नेटवर्किङ साइट हो । सन् २००४ देखि सुरु गरिएको फेसबुक विश्मै गुगल पछि धेरै हेरिने साइटमा पर्छ ...
No comments:
Post a Comment