Thursday 1 March 2012

रोचक जानकारी


.पुच्छरले खाने बाँदरः माकुरो बाँदर नमक एउटा नऔठो बाँदर हुन्छ यसका हातका बुढीऔला हुँदैनन् जसका कारण यसले अन्य बाँदरहरुले जस्तो गरि आफ्नो खाना हात द्धारा मखमा पुर्याउन         सक्दैन
तर प्रकृतिले त्यसको पनि विकल्प दिएको , यस अनौँठो बाँदरलाई यसले आफ्नो खाना पुच्छरले समाएर हातले जस्तै गरी मुख सम्म पुर्याउदछ  

.बालिकाको दुस्साहसबाट आमालाई जीवनदानः बालबालिका वास्तवमा स्वच्छ यति भोलाभाला हुन्छन् कि कहिलेकाहीँ उनको अन्जान दुस्साहस पनि कसैको प्राणदाता बन्न जान्छ  
यस्तै एउटी भोलिभाली दुस्साहसी बालिका थिई बेन्डिज, फ्रान्सकी जोयडी-बोन कैम्पस उनलाई त्याहाँको    क्रान्तिकारी न्यायिक परषदको सम्मुख गीत गाउन लगाईयो सो परिषदले उनकी आमालाई एक राजभक्त जर्नेलकी श्रीमती हुनाका कारण मृत्युदण्डको सजाय सुनाइएको थियो
उनै अबोध बालिकाले गाएकी  थिई-‘सम्राट अमर रहुन्, क्रान्तिकारीको   नाश होसयद्यपि यसको भाव क्रान्तिकारी विरोधि थियो तथापि बच्चीको दुस्साहस देखेर न्यायाधीशहरु यनि खुसी भए कि उनकी आमालाई स्वन्त्र गरिदिए सो महिला तत्पश्चात् ५२ वर्ष अझै जिवित रही

.बास्तविक मानवअ·जडित मूर्तिः 
स्पेनको बरगोसको क्याथेड्रलमा जेसस क्राइस्टको एउटा मूर्ति बनाइएको ।यसमा वास्तविक मानविक रौँ, भौँ, दाह्री हातखुट्टाका नङ मूर्तिको यथास्थानमा लगाइएको ती सबै अङ्ग एक अज्ञात मूर्तिकारका हुन्  

.सम्पूर्ण मसलाको एउटै रुखः
एउटा वनस्पति जसको नाम नै यसको गुणको आधारमा ‘All spice' अर्थातसम्पूर्ण मसलाराखिएको   किनकि यसको फलमा ल्वाङ, जाइदाना दालचिनीको एकमुष्ट स्वाद सुगन्ध पाउन सकिन्छ  

.दाह्री काट्ने पातः न्यू गाइनाका निवासीहरु त्यस क्षेत्रमा पाइने एकप्रकारको अति धारिलो धर्र्सोजस्तो पातले दाह्री काट्ने गर्छन् बाबियोजस्तो मसिनो लामो घाँको पात धागोजस्तो पनि हुन्छ  
यो यति धारिलो हुन्छ कि त्याहाँका बासिन्दाहरु आज पनि उक्त पातले सहजै सेभिङ (Saving)  गर्छन् त्यसैले यसको नाम नै ब्लेड लिफ राखियो  

















१) सबभन्दा सानो गुँड बनाउने चरोः-
क्राउन्ड स्विफ्ट नामक चराको गुँड सम्पूर्ण पन्छीजगतमा सबभन्दा सानो हुन्छ । केवल डेढ इन्च चौडा । यसमा केवल एउटा अन्डा अटाउँछ । यो चरो यसलाई कोरल्नका लागि सोहि गुँड बनाएको हाँगामा सम्पूर्ण गुँड ढाकिने गरी ओथारो बस्छ । 

२) सबभन्दा टाढा सम्म देख्ने चराः-
पुतलीहरु कीटजगतमा सर्वाधिक दूर दृष्टिवाला प्राणी हुन् । यिनीहरु ९ फिटको दुरी सम्म देख्न सक्दछन् । 

३) भुक्ने भ्यागुतोः-
द्यबचपष्लन ‘चयन नामको भ्यागुतो एउटा अनौठो स्वभावको हुन्छ । यसलाई भुक्ने भ्यागुतो भन्नुको कारण यसलाई चलाउँदा फुल्लिएर आफ्नो सामान्य आकारभन्दा कैयौ गुना अधिक ठूलो बन्दछ र मानिसको बच्चा रोएजस्तै गरी रुन्छ । 

४) सिङ्गो माछा पस्किनै पर्ने चलनः-
जापानमा हुने विवाह समारोहहरुमा एक सी बीम जातको माछा प्रत्येक अतिथिका लागि सम्पूर्ण रुपमा सिङ्गै पस्किनुपर्दछ । 
जापानी भाषामा यस माछाको नाम बीम हो । र यसको अर्थ हुन्छ प्रसन्नता । त्यसैले उक्त प्रसन्नता काट्न, बाँड्न वा छोट्याउन नहुने अर्थमा नै कसैले यसलाई कुनै पनि प्रकारले विभाजन गर्ने सोच्नुसम्म पनि अशिष्टता मानिन्छ ।
























No comments:

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ

अब भुकम्प प्रतिरोधात्मक घर यसरी बनाउ र ढुक्कसँग बसौ लम्बाइ, चौडाइ, उचाइको अनुपात घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउ...